एम अधिकारी भन्ने मान्छे खाेजेर सभामुखसमक्ष बुझाएकाे छु : सांसद महत

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले एमालेको अर्थ तथा योजना विभागमा उल्लेखित नाम एम अधिकारी आफूले भेट्टाएको दाबी गर्नुभएकाे छ ।  आज शुक्रवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै उहाँले एम अधिकार पैसामा अधिकार भएको मान्छे भएको र त्याे मान्छे नेपाल राष्ट्र बैंकको गभर्नर रहेको दाबी गर्नुभयाे । उहाँले नेपाल राष्ट्र बैंकको गभर्नरलाई कारबाही गर्न माग पनि गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘संसदमा सशक्तका साथ आवाज उठिसकेपछि एम अधिकारी त खोज्नुपर्‍याे । एउट...

सम्बन्धित सामग्री

एम अधिकारी भन्ने मान्छे खोजेर सभामुखसमक्ष बुझाएको छु, कारबाही होस् : सांसद महत

प्रमुख प्रतिपक्षी एमालेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारीबारे संसद्मा दिनदिनैजसो आवाज उठिरहेको छ । कहिले सत्तापक्षका सांसदहरूले एमाले अर्थ विभागको एम अधिकारी को हो ? भनेर प्रश्न गरिरहेका हुन्छन् भने कहिले एमालेका सांसदहरूले एम अधिकारीलाई देखाएर अरु मुद्दाबाट ध्यान भड्काउन सत्तापक्ष लागेको भनिरहेका हुन्छन् ।

एमालेको अर्थ विभागका सदस्य एम अधिकारी मैले भेट्टाए : सांसद महत

‘एम अधिकारीको खोजी गर्द मैले के भेट्टाए भने, एम भनेको मनि अर्थात् पैसा र अधिकारी भनेको अधिकार भएको मान्छे, अर्थात् पैसाको अधिकार भएको मान्छे,’ उहाँले भन्नुभयो, ‘पैसा र ढुकुटीको अधिकार भएको मान्छे गभर्नर रहेछन् ।’

गभर्नरमाथि तुरुन्त कारवाही गरियोस् ः सांसद महत

काठमाडौं।प्रतिनिधि सभा सदस्य गजेन्द्र महतले एमालेका अर्थ विभागका सदस्य एम अधिकारीको पहिचान भएको बताएका छन्।संसदको शून्य समयमा बोल्दै उनले गभर्नर महाप्रसाद अधिकारी नै एम अधिकारी भएको प्रमाण भेटाएको बताएका हुन्।उनले व्यङ्यात्मक रुपमा शब्दार्थ लगाएर एम अधिकारीलाई पैसा ढुकटीको अधिकार भएको व्यक्तिका रुपमा व्याख्या गर्दै ती व्यक्ति गभर्नर नै भएको दाबी गरेका छन्।

एम. अधिकार भनेको ढुकुटीमा अधिकार भएको मान्छे रहेछन्ः सांसद महत (भिडियो)

काठमाडौँ। सांसद गजेन्द्र बहादुर महतले आफूले एम अधिकारी पत्ता लगाएको दाबी गरेका छन्। शुक्रबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद महतले एम. अधिकारी नेपालराष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको दाबी गरेका हुन्।