एमाले आफ्नो महत्वपूर्ण मान्छे खोज्न छोडेर सिसी क्यामेरा खोज्दै हिँड्छ :  सांसद महत

नेकपा(माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महतले प्रतिपक्ष दल नेकपा(एमाले)को अर्थ तथा योजना विभागमा रहेका एम अधिकारीको खोजी हुनुपर्ने बताए ।  एमाले आफ्नो महत्वपूर्ण विभागको मान्छे हराएको खोज्न छोडेर सिसी क्यामेरा खोज्दै...