टर्दै गयो आश्वासन, टाढिन थाले मधेसकेन्द्रित दल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा बहुमत पुर्‍याउन मुस्किल पर्ने देखिएको छ। विपक्षीबाट ओलीविरुद्ध घेराबन्दी भइरहँदा ओली मुस्किलमा छन्। पार्टीभित्रबाटै माधव नेपाल समूहले मोर्चाबन्दी गरिरहेका बेलामा ओलीले आस गरेको जनता समाजवादी पार्टी जसपाबाट समेत पर्याप्त मात्रामा मत नपाउने भएपछि ओली अल्पमतमा पर्ने निश्चितप्रायः छ।  ओलीले आफ्नो समूहको माग सम्बोधन नगरे विश्वासको मत दिनुअघि नै सामूहिक राजीनामा दिने या बैठकमा अनुपस्थित हुनेसम्मको योजनामा माध

सम्बन्धित सामग्री

देश दुई दलीय प्रणालीमा गयो, एमालेको पक्षमा नतिजा आउँछ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश दुई दलीय प्रणालीमा गएको दाबी गरेका छन्। मतदान स्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘एमाले एउटा पार्टी, गठबन्धन अर्को पार्टीजस्तै हो। दुई दलीय प्रणालीतर्फ देश गयो। कांग्रेस पनि वडासम्म चुनावमा जान डरायो। हाम्रो एउटा दल आफ्नो ढंगले मतदाता प्रभावित गर्नुछ छैन। केही भन्नु पर्दैन। एमालेको पक्षमा छ। पाँच दल भन्दा धेरै एमालेले ल्याउँछ।’ मतदाताले उत्साहपूर्ण सहभागिता जनाइरहेको बताए। केही ठाउँमा गठबन्धनको तर्फबाट आक्रमण भइरहेका

कपिलवस्तुको शमशेर दल गणमा गोली लागेर घाइते एक सैनिक जवानको ज्यान गयो

काठमाण्डाै – कपिलवस्तु गोरुसिंगेमा रहेको सेनाको शमशेर दल गणमा गोली लागेर घाइते भएकी एक सैनिक जवानको उपचारका क्रममा ज्यान गएको छ । झापाको गौरादह नगरपालिका–१ की २४ वर्षीय सैनिक जवान कोपिला राजवंशीको उपचारका क्रममा आज बिहान भैरहवा युनिभर्सल कलेज रुपन्देहीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताउनुभयो । राजवंशी हिजो बेलुका गोली लागेको अवस्थामा फेला परेको र गोली लाग्नुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

ओलीको दाबी : म जहाँ जान्छु, त्यहाँका जनप्रतिनिधि एमालेमा प्रवेश गर्दैछन्

इलाम, ६ चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय पार्टी प्रवेशको लहर जागेको बताएका छन् । इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफु जहाँ गयो त्यहींका  जनप्रतिनिधि एमालेमा प्रवेश गर्न लागेको बताए । ुम जहाँ गयो त्यहींका  मेयर, गाउँपालिका प्रमुख, एमालेमा प्रवेश गरिरहेका छन् । उनीहरूको पार्टीले राम्रो […]

राजनीतिक दल र राजसंस्थाबीच मौनता तोडिनु आवश्यक

देश चलाउने जिम्मेवारी लिएकाहरू गुट चलाउनेमा छन्। केही निश्चित दलका निश्चित नेताहरूको नीजि कम्पनी प्राईभेट लिमिटेड  जस्तो गरी कहिलेसम्म देश चल्न सक्छ? विडम्बना गुटसमेत धान्न हम्मेहम्मे परेकाहरूबाट देशको शासन व्यवस्था सञ्चालनको आशामा हामी छौं। प्रचण्ड र केपी ओलीहरू कम्युनिस्टहरू बीच एकता प्रायोजित रुपमा जुट्यो र  पानीको फोका जस्तै क्षणमै फुटेर गयो।  जुनसुकै बहाना र उद्देश्यले कम्युनिस्टहरू जुटे र फुटे पनि  जनताले सहजै बुझेका छन् कि हाम्रो जस्तो मुलुकमा व्यक्तिवादी चिन्तन र

गृहमन्त्री बादलको सांसद पद गयो

काठमाडौं। राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादलको सांसद पद गुमेको छ । नेकपा माओवादी केन्द्रले दल त्याग सम्बन्धी पत्र संसद सचिवालयमा पठाएको थियो । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले पत्र अनुसार पद रिक्त भएको निणर्य गरेपछि सचिवालयले आज पत्र सूचना बोर्डमा टाँस गरेको छ । सभाको अधिवेशन चालु नरहेकाले सुचना टाँस गरिएको हो ।

कर्णाली प्रदेशमा माओवादी केन्द्रको एक सांसदको पद गयो

काठमाडौँ। माओवादी केन्द्रका सांसद् धर्मराज रेग्मीको पद गएको छ। आज सुरु भएको कणाली प्रदेशसभामा सभामुख राजबहादुर शाहीले माओवादी केन्द्रले दिएको दल त्यागसम्बन्धी पत्र पढेर सुनाएसँगै रेग्मीको सांसद पद गएको हो।

मुलुक सर्बसत्तावादतिर गयो भने भड्खालोमा पर्नसक्छ : रामचन्द्र पौडेल

काठमाडौं, १ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति अहिले रन्थिनिएको अवस्थामा रहेको सुनाउँदै छिट्टै निकास दिनुपर्ने बताएका छन् ।  आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘मुलुकलाई निकाश दिनुपर्छ । देशलाई यो सर्वसत्तावादतिर […]

माओवादीका ४ सांसदको पद गयो

केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका माओवादी केन्द्रका चार जनाको सांसदको पद गुमेको छ । माओवादी केन्द्रले बुधबार संसद सचिवालयमा दल त्यागको सूचना दिएपछि बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएका थिए । सांसद पद गुमाउनेमा मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरी रहेका छन् । प्रतिनिधि सभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीलाई प