देउवप्रति पौडेलको कडा टिप्पणी : अदालतलाई पनि मन्त्रिमण्डलमा भाग लाउँदा कांग्रेसको ईज्जत कहाँ गयो ?

काठमाडौं, २५ असोज । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर आलोचना गरेका छन् । आज चितवनमा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री देउवाले अदालतलाई पनि मन्त्रिमण्डलमा भाग लाएकोले कांग्रेसको ईज्जत कहाँ गयो ? भन्दै प्रश्न गरेका छन् । प्रधानमन्त्री एवम् पार्टी सभापतिको कारण कांग्रेस चितवनका कार्यकर्ताहरुले […]

सम्बन्धित सामग्री

जाजरकोटमा भूकम्प गयो, माओवादीहरु सरकारी हेलिकप्टरमा गएः केपी ओली

काठमाडौं, २ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जाजरकोटमा भूकम्प जाँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नभएर माओवादी अध्यक्षको हैसियतमा उक्त क्षेत्रमा पुगेको टिप्पणी गरेका छन् । आज (शनिबार) जन सम्पर्क समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘जाजरकोटमा भूकम्प गयो । माओवादीहरु सरकारी हेलिकप्टरमा गए । प्रधानमन्त्री गए […]

‘टिप्पणी उठाउने शाखा अधिकृतलाई थुनाएर तत्कालीन प्रधानमन्त्रीलाई उन्मुक्ति दिइयो’

काठमाडौं,१८ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले ललिता निवासको जग्गा प्रकरणमा राज्य चुकेको बताएका छन् । बिहीबार प्रेस युनियन काठमाडौंले आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले टिप्पणी उठाउने सामान्य कर्मचारीलाई थुनाएर निर्णय गराउने प्रधानमन्त्रीलाई उन्मसक्ति दिइएको भन्दै आपत्ति जनाएका हुन् । कोइरालाले भने,‘शरणार्थीपछि ललिता निवास प्रकरण आयो, त्यो इस्यु पनि अघि बढ्दै गयो ठ्याक्कै गएर […]

नीतिविपरीत सत्तामा गयो राप्रपा : कमल थापा

हेटौंडा : राप्रपा नेपालका अध्यक्ष कमल थापाले महाधिवेशनले पारित गरेको नीतिविपरीत राप्रपा सत्तामा गएको टिप्पणी गरेका छन्।हेटौंडामा मंगलबार आयोजित अगुवा कार्यकर्ता भेलामा थापाले आफूलाई सरकारमा गएर गल्ती गर्‍यो भन्नेहरू नै महाधिवेशनले पारित गरेको नीतिविपरीत सत्तामा गएको टिप्पणी गरेका हुन्।उनले भने‚ ‘राप्रपालाई सत्तामा जान कुन शक्तिले बाध्य पार्‍यो? शक्तिशाली ठाउँ त महाधिवेशन हो, महाधिवेशनले पास गरेको नीतिविपरीत राप्रपा सत्तामा किन गयो ?,उनले प्रश्न गरे।राप्रपा अध्यक्ष र

दीपशिखाको टिप्पणी :  सत्ताको मात अन्धो हुने रहेछ

काठमाडौं : नेकपा माओवादीका केन्द्रीय  सदस्य रामप्रसाद सापकोटा 'दीपशिखा'ले सत्ताको मात अन्धो हुने बताएका छन्।सत्ता निर्माणका क्रममा बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको वार्ता विना निष्कर्ष टुंगिएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट लागेपछि  दीपशिखाले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन्।उनले लेखेका छन्, ' सत्ताको मात अन्धो हुँदो रहेछ, हिजो जसरी वाम भत्किए आज कांग्रेस भत्किने देखियो। राजनीति नयाँ कोर्षमा गयो।'सत्ता गठबन्धनमा कां

प्रदीप ज्ञवालीको टिप्पणी- सर्वोच्च अदालतमा भइरहेको आन्दोलन मर्यादा बाहिर गयो

काठमाडौँ, २३ मङ्सिर। नेकपा (एमाले)का उप-महासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा भइरहेको आन्दोलन मर्यादा बाहिर गएको टिप्पणी गरेका छन् । आज (बिहीबार) एमालेनिकट प्रेस चौतारीद्वाराआयोजित पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले एमाले न्यायलयबाट पीडित पार्टी भएको बताए । उनले भने, ‘हाम्रो पार्टी न्ययालयबाट पीडित पार्टी हो।’ उनले नेकपा एमाले स्वतन्त्र र सक्षम न्यायालयको पक्षमा रहेको भन्दै न्यायलले स्वच्छ […]

प्रचण्डप्रति ओलीको टिप्पणी- उडेको प्लेनजस्तै प्रचण्डपथ बिलाएर जान्छ

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उडेको प्लेन दृश्यबाट बिलाउँदै गएजस्तै गरी बिलाएर जाने टिप्पणी गरेका छन् ।  उनले माओवादी केन्द्र र एमाले एकीकरणपछिको मूल पार्टी आफूहरूकै भएको भन्दै प्रचण्डले आफ्नो गुट मात्र लगेको बताए ।  ‘तपाईं त्रिभुवन इन्टरनेसनल एयरपोर्टबाट उडेको प्लेन देख्नुहुन्छ नि । उडिराखेको ठाउँबाट पहिले हेर्नुस् विशाल प्लेन हुन्छ कति धेरै मान्छे बोकेको हुन्छ । उड्दै गयो खिइँदै जान्छ । उड्दै जाँदा सानो हुँदै एकछिन पछि देखिन छोड्छ,’ उनले...

प्रधानमन्त्रीको टिप्पणी, प्रचण्ड छेपारो जस्तो ‘निलवर्ण संघार’ कथाको पात्र

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अवसरवादी स्वार्थको राजनीतिमा लागेको टिप्पणी गरेका छन्। मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा प्रधानमन्त्रीले दाहालले कहिले गणतन्त्र आफूले ल्याएको त कहिले गणतन्त्रभन्दा राजा नै राम्रो भन्दै हिँडेको बताए। “खैरो मुढामा गयो भने खैरो। अर्को हरियोमा गयो भने हरियो। अलि कालो बोक्रो भएको ठाउँमा पुग्यो भने कालोकालो। छेपारोले रंग फेर्छ त”,उनले भने।

प्रधानमन्त्रीको टिप्पणी, प्रचण्ड छेपारो जस्तो ‘निलवर्ण संघार’ कथाको पात्र

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अवसरवादी स्वार्थको राजनीतिमा लागेको टिप्पणी गरेका छन्। मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा प्रधानमन्त्रीले दाहालले कहिले गणतन्त्र आफूले ल्याएको त कहिले गणतन्त्रभन्दा राजा नै राम्रो भन्दै हिँडेको बताए। “खैरो मुढामा गयो भने खैरो। अर्को हरियोमा गयो भने हरियो। अलि कालो बोक्रो भएको ठाउँमा पुग्यो भने कालोकालो। छेपारोले रंग फेर्छ त” उनले भने।

प्रधानमन्त्रीको टिप्पणी, प्रचण्ड छेपारो जस्तो ‘निलवर्ण संघार’ कथाको पात्र

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अवसरवादी स्वार्थको राजनीतिमा लागेको टिप्पणी गरेका छन्। मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा प्रधानमन्त्रीले दाहालले कहिले गणतन्त्र आफूले ल्याएको त कहिले गणतन्त्रभन्दा राजा नै राम्रो भन्दै हिँडेको बताए। “खैरो मुढामा गयो भने खैरो। अर्को हरियोमा गयो भने हरियो। अलि कालो बोक्रो भएको ठाउँमा पुग्यो भने कालोकालो। छेपारोले रंग फेर्छ त”,उनले भने।

ओलीको टिप्पणी– पार्टी भनेको कुनै माछा बजार होइन

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी भनेको कुनै माछा बजार नभएको भन्दै पार्टी विधि र पद्धतिअनुसार चल्ने टिप्पणी गरेका छन् । आइतबार राति पत्रकार ऋषि धमलासँगको अन्तरवार्तामा उनले माधव नेपाल समूहप्रति कटाक्ष गर्दै भने, ‘पार्टी भनेको कुनै माछा बजार होइन, जसलाई जतिबेला मन लाग्यो आयो जतिबेला जान मन लाग्यो गयो, किन्न मन लागे किन्यो हेर्न मन लाग्यो हेर्यो । पार्टी भनेको विधि, विधान, पद्धति, नीति, नियम अन्तरगत चल्ने हो । यसर्थ यहाँ भेदभाव पक्षपातको कुरै छैन ।’ उनले पार्टी विधिअनुसार चल्ने भएकाले सोही अनुसा...