ओलीको दाबी : म जहाँ जान्छु, त्यहाँका जनप्रतिनिधि एमालेमा प्रवेश गर्दैछन्

इलाम, ६ चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय पार्टी प्रवेशको लहर जागेको बताएका छन् । इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफु जहाँ गयो त्यहींका  जनप्रतिनिधि एमालेमा प्रवेश गर्न लागेको बताए । ुम जहाँ गयो त्यहींका  मेयर, गाउँपालिका प्रमुख, एमालेमा प्रवेश गरिरहेका छन् । उनीहरूको पार्टीले राम्रो […]

सम्बन्धित सामग्री

कांग्रेसले प्रवेश नदिएपछि सराबगी एमालेमा गए : गगन थापा

१ वैशाख ,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वीरगञ्ज महानगरपालिकाका मेयर विजयी सराबगीले कांग्रेस प्रवेश नपाएर नेकपा एमालेमा प्रवेश गरेको दाबी गरेका छन् । कांग्रेसका शीर्ष नेताहरुलाई भेट गर्दा पनि पार्टीमा प्रवेश पाउने बाटो नदेखेपछि एमाले प्रवेश गरेको थापाले सुनाए । ‘विजय सराबगी भन्ने व्यक्ति जो एमालेमा प्रवेश गर्नुभयो । उहाँ मलाई पनि भेट्न […]

रुपन्देहीमा माओवादी नेता एमालेमा प्रवेश

बुटवल– चुनावको मुखमा रुपन्देहीमा नेकपा माओवादी केन्द्रका जिल्लादेखि वडा तहसम्म नेता एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्र रुपन्देहीकी जिल्ला कमिटी सदस्य मञ्जु भुसालसहितका नेता, कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।भुसालले बुटवल उपमहानगरपालिकामा माओवादी केन्द्रबाट उपमेयरको दाबी गरिरहेकी थिइन् । माओवादी केन्द्रले उपमेयर दिने बाचा गरे पनि पार्टीको कुनै भविष्य नदेखेकाले आफू एमाले प्रवेश गरेको […]

कसैले पनि किन एमालेमा प्रवेश गरिएछ भन्ने हुँदैनः ओली

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन्। मंगलबार काठमाडौँमा पूर्वमन्त्री प्रेमबहादुर सिंह, अभिनेत्री करिश्मा मानन्धरलगायतलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने भन्दै तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। मधेसले समृद्धि खोजेको उल्लेख गर्दै उनले सो काम एमालेले मात्रै पूरा […]

वीरगञ्जका मेयर सरावगीको दाबी—पार्टीले दुर्व्यवहार गरेपछि एमाले रोजेँ

वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जसपामा आफुमाथि दुर्व्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताएका छन् । सोमवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर सरावगीले आफुले जसपालाई महानगरमा जिताए पनि पार्टीभित्र दुर्व्यवहार...

एक दशकपछि पर्सामा ओलीको सम्बोधन

नेकपा (माओवादी केन्द्र)बाट पर्सा जिल्लाको जगरनाथपुर गाउँपालीकाको प्रमुखमा जितेका जालीम मियाँलगायत हजारौं नेकपा एमालेमा प्रवेश गरेको आयोजकको दाबी छ। उनीसँगै केही निर्वाचित वडास्तरीय जनप्रतिनिधि पनि पार्टी प्रवेश गरे।...

देशभर एमाले प्रवेशको लहर चलेको छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशभरि नै एमाले प्रवेशको लहर चलिरहेकाले आगामी निर्वाचनमा एमालेले अत्याधिक बहुमत ल्याएर सरकारमा जाने दाबी गरेका छन् । एमाले निकट अखिलले बुधबार काठमाडौंमा गरेको अखिल साँझ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशभरमा विभिन्न पार्टीका नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने क्रममा बुधबार मात्रै नेपालगन्जमा ४ हजारभन्दा बढी मानिसलाई आफैंले एमालेमा प्रवेश गराएको बताए । अध्यक्ष ओलीले राष्ट्रियता संरक्षण गर्दै लोकतन्त्र र गणतन्त्रको संस्थागत विकास एमालेले मात्रै गर्न सक्ने दाबी गरे । ओलीले एमालेले...

म एमाले प्रवेश गरेको छैन, माओवादीमै छु– टोपबहादुर रायमाझी

काठमाडौं। नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले आफु एमालेमा प्रवेश नगरेको भन्दै माओवादी केन्द्रमै रहेको दावी गरेका छन्। बुधबार सर्वोच्च अदालतमा सांसद पद कायम राखिदिन भन्दै दायर गरेको रिटमा रायमाझीले आफू एमालेमा प्रवेश नगरेको दाबी गरेका हुन। रिटमा उनले लेखेका छन्–“नेकपा एमालेमा म आजसम्म औपचारिकरुपमा प्रवेश गरेको छैन,पार्टी सदस्यता लिएको छैन। नेकपा माओवादीको सदस्य छु।”पार्टीले कारबाही गर्दा स्पष्टीकरण नसोधेको उनले बताए।

म माओवादीमै छु, एमालेमा प्रवेश गरेको छैन : टोपबहादुर रायमाझी

नेकपा माओवादी केन्द्रका पूर्वनेता टोपबहादुर रायमाझीले आफू नेकपा एमालेमा प्रवेश नगरेको दाबी गरेका छन् । बुधबार सर्वोच्च अदालतमा सांसद पद कायम राखिदिन भन्दै दायर गरेको रिटमा रायमाझीले आफू एमालेमा प्रवेश नगरेको दाबी गरेका हुन् । नेकपा माओवादी केन्द्र छाडी नेकपा एमालेको केपी ओली नेतृत्वमा जाने निर्णय गरेपछि माओवादी केन्द्रले रायमाझीलाई कारबाही गरेको थियो । सांसद पद र पार्टीको सदस्यबाटै निष्कासित गरेपछि सो को जानकारी संसद् सचिवालयलाई दिइएको थियो । माओवादी केन्द्रबाट निर्वाचित सांसद पार्टीको साधा