वार्षिक उत्सवको अवसरमा नेशनल आई एण्ड कस्मेटिक सर्जरी सेन्टरले आँखाको कस्मेटिक उपचारमा छुट दिने

नेशनल आई एण्ड कस्मेटिक सर्जरी सेन्टरले छैठौं वार्षिक उत्सवको अवसरमा आँखाको प्लाष्टिक सर्जरी सेवामा विशेष छुटको व्यवस्था गरेको जनाएको छ।