शरीर सुन्दर देखाउन प्लास्टिक सर्जरी गर्नेकाे संख्या नेपालमा पनि बढ्दाे क्रममा छ। तर प्लास्टिक, कस्मेटिक तथा ह्याण्ड सर्जन डा. कृष्ण मानन्धर याे सर्जरीले सुन्दर देखिने मात्र हाेइन, अप्रत्यक्ष रुपमा स्वास्थ्यमा पनि फाइदा पुर्याउने बताउँछन्। प्लास्टिक सर्जरी किन गर्ने ? यसका फाइदा वा बेफाइदा के छन् ? यसै विषयमा रहेर एब्सोल्युट एस्थेटिकका सर्जन डाक्टर कृष्ण मानन्धरसँग […]