नेपाली सेनाको प्रवक्तामा कृष्णप्रसाद भण्डारी

काठमाडौँ– नेपाली सेनाको प्रवक्तामा सहायकरथी कृष्णप्रसाद भण्डारी तोकिएका छन् । झापा चारआलीस्थित २१ बाहिनीपतिको कार्य जिम्मेवारी पूरा गरेका उनलाई सेनाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको प्रमुखमा ल्याएको हो । एक वर्षअघि प्रवक्तामा नियुक्त भएका हालका प्रवक्ता नारायण सिल्वालले उनलाई बुधबार बरबुझारथ गरी प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्दै छन् । सहायकरथी सिल्वाललाई सेनाले काठमाडौँ-तराई-मधेस द्रुतमार्गको अनुगमन तथा […]

सम्बन्धित सामग्री

नवनियुक्त सैन्य प्रवक्तालाई स्वागत, सिलवालको बिदाई

नेपाली सेनाको प्रवक्तामा सहायकरथी कृष्णप्रसाद भण्डारी नियुक्त भएका छन् । नवनियुक्त प्रवक्तालाई जंगी अड्डामा आयोजित एक समारोहका बीच स्वागत गरिएको छ । यसअघिका सैन्य प्रवक्ता सहायकरथी नारायण सिलवाल आफ्नो कार्यकाल पुरा गरेर सरुवा भएका छन् ।बुधबार जंगी अड्डामा नवनियुक्त प्रवक्तालाई स्वागत गर्दै सहायकरथी नारायण सिलवालले आफ्नो कार्यकालमा पत्रकारहरूसँगको सम्बन्ध यादगार रहेको बताए । उनले भने– ‘बन्दुक बोकेको एउटा सिपाहीले कलम बोक्ने पत्रकारहरूसँग गरेका सहकार्य सम्झन लायक बन्यो ।’नवनियुक्

नेपाली सेनाको प्रवक्तामा भण्डारी नियुक्त

काठमाडौँ– नेपाली सेनाको प्रवक्तामा सहायक रथी कृष्णप्रसाद भण्डारी नियुक्त भएका छन् । भण्डारीलाई बुधबारबाट प्रवक्तामा नियुक्त गरेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  यसअघि सहायक रथी नारायण सिलवाल सेनाको प्रवक्ता थिए ।

नेपाल डिजिटल पेमेन्ट्स अब नेशनल पेमेन्ट स्वीचमा आबद्व

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीच पहिलो चरणमा कार्यान्वयन गर्न सम्झौता भएको छ । एनसीएचएल र नेपाल डिजिटल पेमेन्ट्स लिमिटेड (एनडीपीसी)बीच यससम्बन्धी सम्झौता भएको हो । सम्झौतामा एनडीपीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारी र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।सम्झौता पश्चात एनडीपीसीद्वारा सञ्‍चालनमा रहेको वालेट नमस्ते पेलाई एनसीएचएलको नेशनल पेमेन्ट स्वीचमा जोडी

सर्वोच्चमा केही वकिल उत्रिए सेतो पट्टी बाँधेर

काठमाडौं : नेपाल बार एसोसिएसनले कालो पट्टी बाँधेर सर्वोच्च अदालत अगाडि विरोध गर्दा केही वकिल भने सेतोपट्टी बाँधेर बार अगाडि उत्रिएका छन्। कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजिनामा माग्दै आजबाट आन्दोलन थालेका हुन्। 'बाजे वकिल' को नामबाट चिनिएका कृष्णप्रसाद भण्डारी, पूर्वसभामुखसमेत रहेका दमननाथ ढुंगानालगायत कालोपट्टी बाँधेर विरोधमा उत्रँदा भूमिनन्द…

वरिष्ठ अधिवक्ताहरूले मागे प्रधानन्यायाधीश राणाको राजीनामा

वरिष्ठ अधिवक्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरेका छन् । वरिष्ठ अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, कृष्णप्रसाद भण्डारी र सुरेन्द्रकुमार महतोले न्यायालयलाई यति धेरै विवादमा तान्ने काम गरेको उल्लेख गर्दै प्रधानन्यायाशीश जबराले तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन् ।पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता श्रेष्ठले न्यायपालिकालाई जोगाउन र प्रधानन्यायाधिश जबरा आफैंको व्यक्तित्वलाई बढि क्षति हुन नदिन पनि […]

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी र एनसीएचएलबीच सहकार्य

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी र नेपाल क्लियरिङ हाउसबीच डिजिटल भुक्तानीको क्षेत्रलाई थप विस्तार गर्न सहकार्यताको लागि सम्झौता भएको छ ।सो सम्झौतामा एनडीपीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।सम्झौतापश्चात् एनडीपीसीले एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस प्रयोग गरी यसभित्र रहेका प्रणालीहरुमार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु […]

जसले इजलासबाट खबरदारी गरे

कृष्णप्रसाद भण्डारी, वरिष्ठ अधिवक्ता सर्वोच्चले आफ्नो महिमा, गरिमा र सम्मान पूर्ण रूपले प्राप्त गरेको छ । मिडिया र नागरिक समाजले पनि आफ्नो भूमिका पूर्ण रूपमा गरेको छ ।  यो जित जनताको हो : वरिष्ठ अधिवक्ता कृष्णप्रसाद...