वरिष्ठ अधिवक्ताहरूले मागे प्रधानन्यायाधीश राणाको राजीनामा

वरिष्ठ अधिवक्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरेका छन् । वरिष्ठ अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, कृष्णप्रसाद भण्डारी र सुरेन्द्रकुमार महतोले न्यायालयलाई यति धेरै विवादमा तान्ने काम गरेको उल्लेख गर्दै प्रधानन्यायाशीश जबराले तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन् ।पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता श्रेष्ठले न्यायपालिकालाई जोगाउन र प्रधानन्यायाधिश जबरा आफैंको व्यक्तित्वलाई बढि क्षति हुन नदिन पनि […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश भूमिगत गिरोहबाट सञ्चालित छन् : वरिष्ठ अधिवक्ता भट्ट

वरिष्ठ अधिवक्ता तुलसी भट्टले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा भूमीगत गिरोहबाट सञ्चालित भएको आरोप लगाएकी छन्। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्च परिसरमा शुक्रबारको धर्नापछि भएको विरोधसभामा बोल्दै अधिवक्ता भट्टले यस्तो आरोप...

‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा देऊ’

२५ कात्तिक, काठमाडौं । आन्दोलनरत कानुन व्यवसायीहरुले बिहीबार सर्वोच्च अदालत परिसरमै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध चर्को नाराबाजी गरेका छन् । बिहीबार अदालत परिसरमा धर्ना दिन पुगेका कानुन व्यवसायीहरुले ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे !’ भन्दै नाराबाजी गरेका हुन् । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीशलाई भ्रष्ट भन्दै नारा लगाएको उनले पहिलो पटक सुनेका हुन् […]

प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्छ : पौडेल

सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिटोभन्दा छिटो पदबाट राजीनामा दिन दवाव दिएका छन् ।कांग्रेस वरिष्ठ नेता पौडेलले प्रधानन्यायाधीश जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिएमात्रै सम्मानजनक बर्हिगमन हुने पनि स्पष्ट पारे । नेपाली कांग्रेस जिल्ला कार्य समिति मकवानपुरले मंगलबार बिहान हेटौंडामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीश जबराले केही […]

प्रधानन्यायाधीशले तत्काल राजीनामा नदिए सडकमा जान्छौँ : वरिष्ठ अधिवक्ताहरु

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो र न्यायालयको इज्जत राख्ने हो भने तत्काल राजीनामा दिनु पर्ने वरिष्ठ अधिवक्तारुले बताएका छन् । वरिष्ठ हरिहर दाहालले भनेका छन्, ‘विवादमा परेको मानिसको कसरी सम्मानजनक बहिर्गमन हुन्छ? यो कसरी सम्भव हुन्छ? संस्थाको मर्यादा र आफ्नो मर्यादा कायम गर्ने हो भने राजीनामा दिनुपर्छ ।’ उनले सुनुवाइको माग गर्दै सेतोपट्टी […]

प्रधानन्यायाधीश जबरा तत्काल राजीनामा देऊ : रामचन्द्र पौडेल

हेटौंडा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई तत्काल राजीनामा दिन सुझाव दिएका छन्।मंगलबार बिहान नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पौडेलले राजनीतिक दलहरूसँग सेटिङ गरेर न्यायालयलाई दूषित बनाएको भन्दै छिटोभन्दा छिटो पदबाट राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई सुझाव दिएका छन्।यस्तै‚ उनले सम्मानजनक बिदाइ चाहिएको भन्ने प्रधानन्यायाधीशले चाँडो पद छाडे सम्मान पाउने पनि सुझाव दिएका छन्। ‘प्रधानन

वरिष्ठ अधिवक्ता थापा भन्छन्-संवैधानिक प्रकृयाअनुसार प्रधानन्यायाधीश असफल

वरिष्ठ अधिवक्ता शम्भु थापाले संवैधानिक प्रकृयाअनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा असफल भएको बताएका छन्।  प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्न नेपाल बार एशोसियसनले अयोजना गरेका धर्नापछि बारका पूर्वअध्यक्ष समेत रहेका थापाले प्रधानन्यायाधीश...

धर्नापछि बार अध्यक्षले भने– प्रधानन्यायाधीश जबराको राजीनामा नै पहिलो शर्त

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नै आफूहरूको पहिलो शर्त भएको बताएका छन् । सर्वोच्च अदालत परिसरमा धर्नापछि सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा आफूहरूको पहिलो शर्त भएको बताएका हुन् । सर्वोच्चमा बिचौलिया र घूस लेनदेन मौलाएको तथा न्यायालय शुद्धीकरणमा न्यायिक नेतृत्व (प्रन्या जबरा) नै बाधक बनेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको उनको भनाइ थियो । सोही क्रममा सम्बोधन गर्दै सर्वोच्च बारका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रधानन्यायाधीशले तत्काल राजीनामा द...

बार सल्लाहकार समितिले माग्यो प्रधानन्यायाधीश जबराको राजीनामा

काठमाडौं । नेपाल बार एसोसिएसनको सल्लाहकार समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेको छ । मंगलबार बसेको सल्लाहकार समितिको बैठकले न्यायालयको गरिमा जोगाउन नसकेको र न्याय सम्पादनमा आँच आएको भन्दै प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने निर्णय भएको वरिष्ठ अधिवक्ता शम्भु थापाले जानकारी दिए । ३७ सदस्यीय समिति बैठकमा धारणा राखेकामध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको […] The post बार सल्लाहकार समितिले माग्यो प्रधानन्यायाधीश जबराको राजीनामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बार सल्लाहकार समितिले माग्यो प्रधानन्यायाधीश राणाको राजीनामा

काठमाडौँ– नेपाल बार एसोसिएसनको सल्लाहकार समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागेको छ । मंगलबार बसेको सल्लाहकार समितिको बैठकले न्यायालयको गरिमा जोगाउन नसकेको र न्याय सम्पादनमा आँच आएको भन्दै प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने निर्णय भएको वरिष्ठ अधिवक्ता शम्भु थापाले जानकारी दिए । ३७ सदस्यीय समिति बैठकमा धारणा राखेकामध्ये ३६ जनाले प्रधानन्यायाधीश राणाको राजीनामा मागेको वरिष्ठ […]