काठमाडौं: प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा बुधबार ८ कानुन व्यवसायीले बहस गरेका छन्।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु अनिता मानन्धर जोशी, झल विश्वकर्मा, सुरेन्द्रवीर केसी, सुजन नेपाल, गोविन्द बर्तौला र कञ्चनकृष्ण न्यौपानेले बुधबार बहस गरे।
उनीहरु संविधानको धारा ७६ वरिपरि रहे। राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यास, राजनीतिक कि…