कृष्णप्रसाद भण्डारी, वरिष्ठ अधिवक्ता
सर्वोच्चले आफ्नो महिमा, गरिमा र सम्मान पूर्ण रूपले प्राप्त गरेको छ । मिडिया र नागरिक समाजले पनि आफ्नो भूमिका पूर्ण रूपमा गरेको छ ।
यो जित जनताको हो : वरिष्ठ अधिवक्ता कृष्णप्रसाद...
काठमाण्डाै - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरुको कामको तारिफ गर्न कन्जुस्याइँ गरे पनि दिल खोलेर खबरदारी गर्न अनुरोध गर्नुभएको छ ।
आफूलाई बधाई तथा शुभकामना दिनेहरुलाई सामाजिक सञ्जाल फेसबुकमार्फत् धन्यवाद दिँदै लामिछानेले खबरदारी गरिरहन अनुरोध गर्नुभएको हो । उहाँले कानुन अनुसार हुने काममा मन्त्रीलाई नै भेट्नुपर्ने आवश्यकता नरहेको भन्दै गृहमन्त्रालयका कर्मचारीहरु काम गर्न योग्य, सक्षम र प्रतिबद्ध रहेका बताउनुभएको छ ।
यस्तै, उहाँले अब भेटघाट, फूलमाला, खादा, गम्छाको सिलसिलालाई रोकेर न...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको खबरदारी स्वाभाविक भएको बताएका छन् । भरतपुरमा पत्रकारसँग कुरा गर्दै उनले पार्टी विधि र पद्धतिभन्दा बाहिर गएर कुनै पनि निर्णय नहुने बताए ।बढी मत आएकालाई छाडेर कम मत आएकाहरूलाई समानुपातिक सांसद बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाले रास्वपा कार्यालयमा आज विरोध प्रदर्शन गरेका थिए । सभापति लामिछानेले नेता कार्यकर्ताको विरोध नभएर नेतृत्वलाई सचेत बनाउन खबरदारी गरेको उल्लेख गरे ।“हाम्रो पार्टीमा पनि पुरानै राजनीतिक अभ्यास ह
काठमाडौं : चितवन क्षेत्र नम्बर २ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कहीँ कतैबाट आफू नचुक्ने र बाटो बिराएमा खबरदारी गर्नू भनेका छन्। विजयपछि पराजित गरेका एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।कृष्णभक्तले रविलाई बधाई दिँदै भने, ‘मैले कानुन लेखें, तपाईंले पालन गराउनुहोला।’ त्यसपछि रवि लामिछानेले पनि कृष्णभक्तको प्रशंसा गरे।रविले कृष्णभक्तलाई भने,‘तपाईंहरुले सुन्दर बगैंचा बनाउनु भएको छ। त्यसलाई जगेर्ना गर्ने क
काठमाडौं : नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले मतदाताको मत र विवेकमाथि पैसाको चलखेल गर्नेहरुप्रति खबरदारी गरेका छन्।
काठमाडौं ५ मा प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका नेता पौडेलले निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा मतदाताको मत किन्ने खराब मनोवृत्ति भएका व्यक्तिहरुप्रति आक्रोश व्यक्त गरे। उनले यो क्षेत्रमा चेतना बोकेका मानिसहरु बसेको कारण पनि…
१३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौंको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा चियापान कार्यक्रम आयोजना गरेका छन् । आज बिहानको चियापान कार्यक्रममा शेखरसँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा लगायत सहभागी छन् । यसअघि शेखर कोइराला पक्षले पार्टीलाई खबरदारी गर्न भन्दै पार्टी कार्यालय सानेपामा आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी नभएका नेताहरु आजको […]
काठमाडौं : चुनावको अन्तिम परिणाम सार्वजनिक भएपछि केशव स्थापितले नवनिर्वाचित बालेन्द्र साहलाई शुभकामना दिएका छन्। शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै स्थापितले बालेनलाई आफ्नो तर्फबाट सहयोग र खबरदारी दुवै हुने उल्लेख गरे।'काठमाडौं को विकास र समृद्धिसँगै तपाईंले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहने छ। यद्यपि, तपाईंले गरेका कमजोरीमा भने म निरन्तर खबरदारी अवश्य गरिरहने छु',उनले भने।पाँच वर्षे कार्यकालमा साहले आफ्नो विपक्षमा मतदान गर्ने मतदाताको पनि मन जित्ने काम गर्नुहुने
१७ चैत, काठमाडौं । बिहीबार निर्वाचन आयोगले ‘आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाहरुको भूमिका’ विषयक कार्यक्रम राखेको थियो । जहाँ उपस्थित राजनीतिक दलका प्रतिनिधिहरुले आचारसंहिता पालनामा आयोग जिम्मेवार रहेको भनी खबरदारी गरे भने आयोग अधिकारीहरुले तिनै दलहरुलाई जिम्मेवार बन्न खबरदारी गरे । कार्यक्रममा मुख्यत तीन वटा विषय उठ्यो । पहिलो– चुनावी खर्च । दोस्रो– बहालवाला पदाधिकारीले फेरि […]
काठमाडौं : नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तामान सरकारलाई सञ्चारमाध्यमको खबरदारी नपुगेको टिप्पणी गरेका छन्।विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै ओलीले संविधान मिचिँदा पनि सञ्चारमाध्यम मौन देखिएको बताए। ‘अहिलेको सरकारलाई खबरदारी पुगेको छैन। कानुन र नियम मिचेको छ। तर, किन चप लागेर बस्नु भएको छ ?’ ओलीले प्रश्न गरे।संविधान च्यातियो र मिचियो भनेर अगाडि हल्ला चलाइयो भन्दै ओलीले अग्रगामी सरकार बनाउनको लागि असंवैधानिक कदम चालेको कुरा मिडिय