मधेश प्रदेशस्तरीय मेयरकप तेक्वादो प्रतियोगितामा पर्सा जिल्ला टिम च्याम्पियन

मधेश प्रदेशस्तरीय मेयरकप तेक्वादो प्रतियोगितामा पर्सा जिल्ला टिम च्याम्पियन भएको छ। नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति रौतहटको आयोजना  तथा चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा चन्द्रनिगाहपुरमा तीन दिनसम्म चलेको प्रतियोगितामा मधेश प्रदेशका...

सम्बन्धित सामग्री

पर्सा र बारा फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेशको छनोटबाट बारा र पर्सा फाइनलमा पुगेका छन् । बाराले धनुषा तथा पर्साले सिराहलाई सेमिफाइनलमा हराउँदै फाइनलमा पुगेका हुन् । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बाराले २२ ओभरमा ९ विकेट गुमाउँदै १ सय २४ रन बनायो । बाराको लागि साहिल पटेलले ३३, अरनिको यादवले १८ र तृतराज दास १५ […] The post पर्सा र बारा फाइनलमा first appeared on हाम्रो खेलकुद.

मधेश प्रदेशका मुख्यमन्त्री राउत पुनः विजयी

वीरगंज : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी पुनः निर्वाचित भएका छन्। पर्सा निर्वाचन क्षेत्र नम्बर १ (२) बाट प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका राउत ७ हजार ५ सय ४५ मत ल्याएर पुनः विजयी भएका हुन्। बुधवार बिहान पर्सा निर्वाचन क्षेत्र नम्बर १ (२)को मतगणनाको अन्तिम परिणाम अनुसार राउत आफ्ना…

पर्सा १ मा दुई पूर्वमन्त्रीलाई स्वतन्त्रको हाँक

४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा पर्सा १ मा मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार मुख्य प्रतिस्पर्धी...

पर्सा १ (ख) बाट मधेश प्रदेशका मुख्यमन्त्री राउतको उम्मेदवारी

वीरगंज : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफनो पुरानो निर्वाचन क्षेत्र पर्सा १(ख)बाट पुनः उम्मेदवारी दर्ता गराएका छन्। नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा उनले उम्मेदवारी दर्ता गराएका हुन्। बाजागाजाासहित जिल्ला समन्वय समिति पर्साको कार्यालयमा पुगेर उनले आफनो उम्मेदवारी दर्ता गराए हुन्। उनले समाजिक…

मधेश प्रदेशमा पर्सा प्राणी उद्यान चिडियाखाना बन्ने

बारा । मधेश प्रदेशको रामवन क्षेत्रमा पर्सा प्राणी उद्यान चिडियाखाना बन्ने भएको छ । वीरगञ्ज महानगरपालिका– ३२ रामवनको वन क्षेत्रमा वन मन्त्रालयले पर्सा प्राणी उद्यान नाम दिएर खुला चिडियाखाना निर्माण गर्न लागेको हो । ५० हेक्टर क्षेत्रफलमा १ अर्ब १ करोड १५ लाख रुपैयाँको लागतमा निर्माण हुने भएकाे छ । चिडियाखानासँगै वन्यजन्तु उद्धार केन्द्र र […]

परिसंघद्वारा बारा–पर्सा उद्योग संघ गठन

आर्थिक वृद्धि एवं लगानीको विषयलाई केन्द्रित गरी मधेश प्रदेशमा औद्योगिक सम्मेलन आयोजना गरिएको छ । मधेश प्रदेश सरकार, नेपाल उद्योग परिसंघ र यूकेएड सीप परियोजनाको संयुक्त आयोजनामा औद्योगिक सम्मेलन आयोजना गरिएको हो ।सम्मेलनमा नेपाल उद्योग परिसंघले बारा–पर्सा उद्योग संघ गठन गरेको घोषणा गर्यो । संघको अध्यक्ष विरेन्द्र संघाई रहेका छन् । परिसंघले संगठन विस्तार गर्ने क्रममा बारा–पर्सा उद्योग संघ गठन गरेको हो ।बाराको सिमरामा आयोजित औद्योगिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले उ

पर्सा राष्ट्रिय निकुञ्जमा दोब्बरले बढ्यो बाघको संख्या

वीरगंज : मधेश प्रदेशस्थित पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सख्या दोब्बरले वृद्धि भएको छ। बाघ दिवसको अवसर पारी वन मन्त्रालय मातहतको निकुञ्ज विभागले जारी गरेको बाघ गणना २०२२ को प्रतिवेदन अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या ४१ पुगेको हो। यसअघि सन २०१८ मा भएको बाघ गणनाको नतिजा अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा…

पर्यटक आकर्षणको केन्द्र बन्दै पर्सा राष्ट्रिय निकुन्ज

लक्ष्मी खरेलबारा : पर्यापर्यटनको दृष्टिकोणले मधेश प्रदेशको एक मात्र निकुन्जको रुपमा रहेको पर्सा राष्ट्रिय निकुन्ज पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले यसलाई २०७४ सालमा नेपालको १२ औँ निकुञ्जको रूपमा घोषणा गरेको हो।२०७४ सालमा नेपालकै सबैभन्दा कान्छो निकुञ्ज बनेसँगै पर्सा राष्ट्रिय निकुञ्ज स्वदेशी तथा बिदेशी पर्यटकका लागि खुल्ला गरिएको हो। प्राकृतिक सुन्दरतासँगै बन्यजन्तुको अवलोकन गर्न सकिने जैविक बिबिधताको धनी मानिने पर्सा र

एमालेको मधेश मोह : तीन महिनामा तीन पटक पर्सा पुगे ओली

पर्सा । नेपाल कम्यूनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्नेहरुलाई सहि पार्टीका आएको बताएका छन् । पुस ८ गते पछि ३ पटक पर्सा आइपुगेका अध्यक्ष ओलीले मंगलबार वीरगन्जको घण्टाघर चोकमा भएको वृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । कुनै समय मधेश विरोधी नेता भनेर […] The post एमालेको मधेश मोह : तीन महिनामा तीन पटक पर्सा पुगे ओली appeared first on राजधानी राष्ट्रिय दैनिक.

राजधानी जनकपुरले मधेश प्रदेशमा पार्यो चिरा

पर्सा : जनकपुरलाई मधेश प्रदेशको राजधानी बनाउने निर्णयविरुद्ध पर्सालगायत जिल्लावासीले प्रदर्शन गरिरहेका छन्।साविक प्रदेश २ को प्रदेशसभामा दुई तिहाइ मतले राजधानीको निर्णय गरेको हो।प्रदेशसभामा रहेको फरक मतभन्दा धेरै प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको गृहजिल्ला पर्सा र वीरगन्जमा त्यो निर्णयका विपक्षमा सडकमा प्रदर्शन नै चर्किएको छ।प्रदेशको राजधानीका विषयमा पश्चिमका पर्सा, बारा, रौतहट र सर्लाहीका पनि २१ जना राष्ट्रियसभा सदस्यले फरक मत राखेका थिए।६ महिना लगातार देशको प्रमुख नाका बन्द ग