मधेश प्रदेशमा पर्सा प्राणी उद्यान चिडियाखाना बन्ने

बारा । मधेश प्रदेशको रामवन क्षेत्रमा पर्सा प्राणी उद्यान चिडियाखाना बन्ने भएको छ । वीरगञ्ज महानगरपालिका– ३२ रामवनको वन क्षेत्रमा वन मन्त्रालयले पर्सा प्राणी उद्यान नाम दिएर खुला चिडियाखाना निर्माण गर्न लागेको हो । ५० हेक्टर क्षेत्रफलमा १ अर्ब १ करोड १५ लाख रुपैयाँको लागतमा निर्माण हुने भएकाे छ । चिडियाखानासँगै वन्यजन्तु उद्धार केन्द्र र […]