वीरगंज : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी पुनः निर्वाचित भएका छन्। पर्सा निर्वाचन क्षेत्र नम्बर १ (२) बाट प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका राउत ७ हजार ५ सय ४५ मत ल्याएर पुनः विजयी भएका हुन्।
बुधवार बिहान पर्सा निर्वाचन क्षेत्र नम्बर १ (२)को मतगणनाको अन्तिम परिणाम अनुसार राउत आफ्ना…