काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले ‘स्वदेश खतम विदेश उत्तम’ भन्ने मनोविज्ञान समाजमा हावी हुँदै गएको बताएका छन् । युवा र विद्यार्थीहरुमा समेत हावी हुँदै गएको यही मनोविज्ञान शिक्षा क्षेत्रको समस्याको रुपमा देखा परेको उनको भनाइ छ । ‘शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल’ को २०औं वार्षिकोत्सवको अवसरमा शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा जनता समाजवादी […]