सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइने

चितवन– चितवनको राप्ती नगरपालिका–५ भण्डारा बजारमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइने भएका छन् । सिँचाइ विभाग र हुलाकको नाममा रहेको उक्त जग्गामा २०५० सालदेखि घरटहरा निर्माण गरिएका थिए । राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार त्यहाँ बसोबास गर्दै आएकालाई घरटहरा हटाउन तीन महिनाको समय दिइएको थियो । सो म्याद आज सकिँदैछ । ‘शुक्रबारदेखि घरटहरा […]

सम्बन्धित सामग्री

बाढीले घरवारविहीन १४६ परिवार बसेको घरटहरा भत्काउँदै राप्ती नगरपालिका

चितवन- चितवनको राप्ती नगरपालिका- ५ भण्डारा बजारमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइने भएका छन् । सिँचाइ विभाग र हुलाकको नाममा रहेको उक्त जग्गामा २०५० सालदेखि घरटहरा निर्माण गरिएका थिए । राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार त्यहाँ बसोबास गर्दै आएकालाई घरटहरा हटाउन तीन महिनाको समय दिइएको थियो । सो म्य...

बाढीले घरवारविहीन १४६ परिवार बसेको घरटहरा भत्काउँदै राप्ती नगरपालिका

चितवन- चितवनको राप्ती नगरपालिका- ५ भण्डारा बजारमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइने भएका छन् । सिँचाइ विभाग र हुलाकको नाममा रहेको उक्त जग्गामा २०५० सालदेखि घरटहरा निर्माण गरिएका थिए । राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार त्यहाँ बसोबास गर्दै आएकालाई घरटहरा हटाउन तीन महिनाको समय दिइएको थियो । सो म्य...

ऐलानी जग्गाका घरटहरामा नगरपालिकाको डोजर (तस्वीरसहित)

सल्यान : सल्यानको शारदा नगरपालिकाले ऐलानी जग्गामा बनाइएका घरटहरामा डोजर लगाएर भत्काएको छ। आधुनिक बसपार्क निर्माण गर्न शारदा नगरपालिका-१ श्रीनगरस्थित बसपार्क क्षेत्रका अनधिकृत घरटहरामा सोमबार नगरपालिकाले डोजर लगाएर भत्काएको हो।नगरपालिकाले श्रीनगर बजारनजिक रहेका सरकारी पर्ती‚ ऐलानी जग्गामा आधुनिक बसपार्क निर्माणका लागि अस्थायी बसपार्क वरपरका १ सय ५० भन्दा बढी घरटहरा हटाइएको जनाएको छ।पहिलो चरणमा ३५ रोपनीमा बनाइएको घरटहरामा डोजर चलेको मेयर प्रकाश भण्डारीले जानकारी दिए। मंसि

ऐलानी जग्गामा बनेका घरटहरा हटाउन ३५ दिने अल्टिमेटम

सल्यान : शारदा नगरपालिकाले श्रीनगरको बसपार्क क्षेत्रमा ऐलानी जग्गामा बनाइएका घरटहरा हटाउन ३५ दिने अल्टिमेटम दिएको छ। बसपार्क व्यवस्थित बनाउन भन्दै नगरपालिकाले ऐलानी जग्गामा भएका घरटहरा हटाउन अल्टिमेटम दिएको हो।श्रीनगर बजार नजिक रहेको सरकारी पर्ती ऐलानी जग्गामा आधुनिक बसपार्क निर्माणका लागि अस्थायी बसपार्कको वरपरका घरटहरा हटाउन आग्रह गरेको नगरपालिकाले जनाएको छ। मंंसिर १५ गते बसेको शारदा नगर कार्यपालिकाको बैठकले ऐलानी जग्गामा भएका घरटहरा हटाएर बसपार्क विस्तार गर्ने निर्णय गरेको हो।शारदा

सुकुम्बासी र अर्थतन्त्रको अन्तरसम्बन्ध

सहरहरूमा सरकारी जग्गामा घरटहरा बनाएर बसोबास गर्नेलाई सुकुम्बासी भनेर चिन्ने गरिएको छ । विदेशमा यस्तो बस्तीलाई ‘स्लम एरिया’को संज्ञा दिइन्छ । सुकुम्बासी र स्लममा शाब्दिक अर्थ फरक भए पनि यसले देश परिवेशअनुसार समान प्रकृतिकै बस्तीलाई जनाउँछ । सहरको अर्थतन्त्रमा सुकुम्बासी बस्तीको सकारात्मक र नकारात्मक दुवै प्रभाव रहेको हुन्छ । यस्ता बस्तीमा बस्ने मानिसहरूले घरटहराको नक्सा […]

सार्वजनिक जग्गामा बनेका संरचना हटाइँदै

दमौली । तनहुँको व्यास नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन शुरू गरेको छ । नगरपालिकाले बुधवारदेखि नगर क्षेत्रभित्रका सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउन थालेको हो । पहिलो चरणमा बुधवार व्यास नगरपालिका–२ स्थित जनजागृति टोलमा निर्माण गरिएका संरचना हटाइएको छ । स्थानीय विक्रम श्रेष्ठ, भरत पोख्रेल, मनबहादुर रुचाल, राजेन्द्र श्रेष्ठ, कला श्रेष्ठ र उत्तरशिला टोलस्थित वृषराज श्रेष्ठले निर्माण गरेका संरचना वडाध्यक्ष काशीराम श्रेष्ठको उपस्थितिमा नगरपालिकाले भत्काएको छ । सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहरा भत्काउन पटक–पटक पत्राचार गर्दा पनि नभत्काएपछि नगरपालिकाले डोजर लगाएर भत्काइदिएको नगरपालिकाका घरनक्सा शाखाका नासु भाग्यशाली ढुंगानाले जानकारी दिए । नगरपालिकाले गत पुस २२ गते १५ दिनको सूचना प्रकाशित गरी सार्वजनिक जग्गा मिची निर्माण गरिएका घरटहरा हटाउन सम्बन्धित व्यक्तिलाई सूचित गरेको थियो । उक्त सूचना जारी भएको एक महिना पुग्दा पनि नगरपालिकाले निर्णय कार्यान्वयन नगरेको भन्दै सञ्चारमाध्यमको तर्फबाट दबाब सृजना गरिएपछि नगरपालिकाले घरटहरा भत्काउन थालेको हो । नगरक्षेत्रभित्र सार्वजनिक जग्गा मिचेर बनाइएका सबै संरचना हटाइने नगरपालिकाले बताएको छ । प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले सार्वजनिक जग्गा संरक्षण गर्नु सरकारको दायित्व भएकाले अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइने जानकारी दिए । नगरपालिकाका अनुसार व्यास नगरपालिका–२ डांगेखोल्सीमा सबैभन्दा बढी जग्गा अतिक्रमण भएको छ । साथै व्यास नगरपालिका–१ र १० मा पनि सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाइएको छ । नगरभित्र सरकारी जग्गा मिचेर १४ ओटा घर निर्माण भएको छ । ४८ ओटा संरचना अनियमित तरिकाले बनेका छन् । त्यसमध्ये १४ ओटा संरचना जग्गा अतिक्रमण गरेको बनेको नगरपालिकाले बताएको छ । रासस

‘लभ्ली डाँडा’मा सरकारी जग्गा अतिक्रमण

पोखरा महानगरपालिका–१८ स्थित लभ्ली डाँडा क्षेत्रको सरकारी जग्गामा स्थानयिले आफूखुसी घरटहरा बनाउन थालेका छन् । विगत लामो समयदेखि विवादित हुँदै आएको करिब एक सय ६० रोपनी क्षेत्रफलको हाल सरकारी उक्त जग्गामा कोइराला समुदायका स्थानीय केही व्यक्तिहरूले आफूखुसी टिनको ट्याङ्की र अस्थायी घरटहरा निर्माण गर्न थालेको पोखरा १८ का वडाअध्यक्ष रणबहादुर थापाले बताए ।

सार्वजनिक जग्गा अतिक्रमण: अवैध घरटहरा भत्काउन सांसदको माग

उदयपुर : प्रदेश १ मा उदयपुरबाट प्रतिनिधित्व गर्ने प्रदेश संसदहरूले सरकारी जग्गामा बनेको घरटहरा हटाउन माग गरेका छन्। त्रियुगा नगरपालिकाको गाईघाटमा रहेको ‘त्रियुगा हवाई मैदनाको’ नामक सरकारी जग्गामा अवैध रूपमा स्थानीयले बनाएका घर-टहरा जिल्ला प्रशासन कार्यालय उदयपुरलाई तत्काल भत्काउन माग गरेका हुन्। सोमबार ...