‘लभ्ली डाँडा’मा सरकारी जग्गा अतिक्रमण

पोखरा महानगरपालिका–१८ स्थित लभ्ली डाँडा क्षेत्रको सरकारी जग्गामा स्थानयिले आफूखुसी घरटहरा बनाउन थालेका छन् । विगत लामो समयदेखि विवादित हुँदै आएको करिब एक सय ६० रोपनी क्षेत्रफलको हाल सरकारी उक्त जग्गामा कोइराला समुदायका स्थानीय केही व्यक्तिहरूले आफूखुसी टिनको ट्याङ्की र अस्थायी घरटहरा निर्माण गर्न थालेको पोखरा १८ का वडाअध्यक्ष रणबहादुर थापाले बताए ।

सम्बन्धित सामग्री

सरकारी जग्गा अतिक्रमण गरी बनाइएका अवैध संरचना भत्काउन सुरु

सरकारी जग्गा अतिक्रमण गरी बनाइएका अवैध संरचना नेपालगन्ज उपमहानगरपालिकाले भत्काउन सुरु गरेको छ ।

सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरेको सूचना दिन गृहको आग्रह

काठमाडौं – गृह मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्वको जग्गा कसैको नाममा दर्ता भएको वा अतिक्रमण गरेको सूचना पठाउन जिल्ला प्रशासनका कार्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक वा सरकारी जग्गा निजी गर्नेलाई कारबाही गरी फिर्ता ल्याउने प्रक्रिया थाल्नका लागि सूचना दिन अनुरोध गरेको हो । जग्गा […]

काठमाडौंका ३५ सय सुकुमबासी इचंगुनारायण सारिने

उपत्यकाका बागमती, गोदावरी, विष्णुमती, धोबीखोला, मनोहरा तथा बल्खु खोला किनारामा लामो समयदेखि सरकारी जग्गा अतिक्रमण गरी सुकुमबासी बसोबास गर्दै आएका छन्।...

अतिक्रमण हटाउने अभियानमा सहयोग र समर्थन गर्छु : उपमेयर सुनिता

काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरले पछिल्लो समय चलाएको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियान सकारात्मक रहेको बताएकी छिन्।उनले सामाजिक सञ्जालमा एक अपील सार्वजनिक गर्दै यो अभियानमा आफ्नो साथ, सहयोग र समर्थन रहेको बताएकी हुन्।हेर्नुहोस् उनको अपिल सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना (निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुँइतला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाई पछि अन्य व

अवैध संरचना हटाउने महानगरको अभियानप्रति उपमेयर डंगोलले दिइन् यस्तो प्रतिक्रिया

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अवैध संरचना भत्काउने र कानुन कार्यान्वयन गराउने महानगरको अभियानमै आफू रहेको जानकारी दिएकी छन् । पछिल्लो समय महानगरपालिकाले थालेको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी तथा स्वीकृत विपरीत निर्माण गरेका संरचना हटाउने अभियान सकारात्मक रहेको भन्दै उनले एक अपिल जारी गरेकी छिन् ।यस्तो छ उपमेयर सुनिता डंगोलले जारी गरेको अपिलसार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना (निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुँइतला वा बेसमेन्टला

अनधिकृत संरचना हटाउने अभियानमा मेरो साथ छ : उपमेयर डंगोल

१२ भदौ, काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौं महानगरपालिकाले पछिल्लो समय चलाएको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियान सकारात्मक रहेको बताएकी छिन् । उनले सामाजिक सञ्जालमा एक अपील सार्वजनिक गर्दै यो अभियानमा आफ्नो साथ, सहयोग र समर्थन रहेको बताएकी छिन् । ‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी […]

सरकारी अतिक्रमण आरोपमा नर्भिकको जवाफ : तत्काल जग्गा खाली गर्न सकिँदैन

काठमाडौं : सरकारी जग्गा अतिक्रमण गरी अवैधरूपमा अस्पताल सञ्चालन गरेको भन्दै सोमबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले २४ घण्टामा जग्गा खाली गर्न आदेश दिए थिए।बालेनले २४ घण्टाभित्र उक्त जग्गा खाली गर्न सूचना टाँस गरेका थिए।अस्पतालले सरकारी जग्गा अतिक्रमण गरेको आरोप अस्वीकार गरेको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले महानगरपालिकाको सूचनाअनुसार एक दिनभित्रै जग्गा खाली गर्न सम्भव नरहेको जानकारी दिए। सरकारसँग अस्पतालले २० वर्षको लिज सम्झौता गरेर एक रोपन

सरकारी जग्गा अतिक्रमण गर्नेलाई कारबाही : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले सरकारी वा सार्वजनिक जग्गा अतिक्रमणको प्रयास गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । रूपन्देहीको मोतीपुरमा सरकारी जग्गा अतिक्रमणका विषयमा आइतबार भएको झडपमा परी चार जनाको ज्यान गएको थियो । सो घटना भएको भोलिपल्ट सोमबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सरकारी वा सार्वजनिक जग्गा अतिक्रमणको प्रयास गर्ने जो कोहीलाई कानुनअनुसार कारबाही […] The post सरकारी जग्गा अतिक्रमण गर्नेलाई कारबाही : गृह मन्त्रालय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घर डोजरले भत्काइयो

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमी नगरपालिकाको जयनगर स्थित बजार क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका १४ वटा पसल तथा घरहरु शुक्रबार...