बाढीले घरवारविहीन १४६ परिवार बसेको घरटहरा भत्काउँदै राप्ती नगरपालिका

चितवन- चितवनको राप्ती नगरपालिका- ५ भण्डारा बजारमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइने भएका छन् । सिँचाइ विभाग र हुलाकको नाममा रहेको उक्त जग्गामा २०५० सालदेखि घरटहरा निर्माण गरिएका थिए । राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार त्यहाँ बसोबास गर्दै आएकालाई घरटहरा हटाउन तीन महिनाको समय दिइएको थियो । सो म्य...

सम्बन्धित सामग्री

‘ड्रागन’ खेती लगाउन शिक्षकलाई अनुदान: १४ लाख लगेर एउटा फल समेत फलाएनन्

राप्ती नगरपालिका ११ स्थित थाकलटारमा सरकारी अनुदानमा लगाइएको ‘ड्रागन’ खेती पूर्ण रुपमा असफल भएको छ।...

विपन्न परिवारलाई घर बनाउँदै राप्ती नगरपालिका

काठमाडौँ,१७ माघ । विपन्न परिवारका समुदायलाई लक्षित गर्दै राप्ती नगरपालिकाले पाँच सय घर बनाइदिने भएको छ । नगरभित्र बसोबास गर्ने चेपाङ, दलित र अन्य समुदायको विपन्न परिवारलाई नगरपालिकाले आवासको व्यवस्था गर्न लागेको हो । नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार हरेक वर्ष एक सय घर बनाउने योजनासहित काम भइरहेको छ । उनले भने, “पहिलो वर्षका लागि […]

दुर्घटनामा परी सञ्चारकर्मी महावीर विश्वकर्माको निधन

काठमाडाैँ – सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा परी निधन भएको छ । राप्ती नगरपालिका- ४ सुन्दरबस्तीस्थित आफ्नो घरबाट काठमाडौँ आउँदै गर्दा राप्ती नगरपालिका- ६ हर्दीमा म‌ंगलबार बिहान साढे ५ बजे माइक्रो बस दुर्घटना हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएकाे छ । प्रहरीका अनुसार आफू सवार बा ४ ख ४१२ नम्बरको माइक्रोबसमा […]

राप्ती नगरपालिका : चुपचाप नमुना काम गरिरहेको एउटा दूर दराजको पालिका

जिल्ला, अनि त्यहाँका स्थानीय सरकारहरूको नाम लिनासाथ धेरैको दिमागमा भरतपुर महानगरपालिका नै आइपुग्छ । नआओस् पनि कसरी ! यो त्यही महानगर हो जो कहिले मतपत्र च्यातेर हार्दाहार्दैका उम्मेदवारलाई मेयरमा जिताएको महानगर भनेर चर्चित बन्यो । अनि कहिले (भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा) कुनै दलका अमुक उम्मेदवारलाई जिताउन राज्य संयन्त्रदेखि सत्ता गठबन्धनका सबै प्रमुख दलका शीर्ष नेतासमेत […]

शारीरिक यातनाबाट महिलाको मृत्यु

बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिला रहेकी छन् ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ घर भई हाल राप्ती नगरपालिका बस्ने ४५ वर्षीय पूर्णबहादुर घलानले बन्धन बनाएर शारीरिक यातना दिएकी ती महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।काठमाडौंबाट चितवन राप्ती नगरपालिका–१ पिप्ले भाउजूको घर आएकी २७ वर्षिया महिला बाटो अलमलमा परेको बेला घलानले भाउजू

बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाकाे ज्यान गयाे

चितवन – बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको ज्यान गएकाे प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिला रहेकी छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका ९ घर भइ अहिले राप्ती नगरपालिका बस्ने ४५ वर्षीय पूर्णबहादुर घलानले बन्धन बनाएर शारीरिक यातना दिएकी ती महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा ज्यान गएकाे हाे ।  काठमाण्डाैबाट चितवन राप्ती नगरपालिका १ पिप्ले भाउजूको घर आएकी २७ वर्षीया महिला बाटो अलमलमा परेको बेला घलानले भा...

चितवनमा बाघको आक्रमणबाट एकजना घाइते

२७ जेठ, चितवन । चितवनको राप्ती नगरपालिका– १ मा एकजना पुरुष बाघको आक्रमणबाट घाइते भएका छन् । राप्ती नगरपालिका वडा नं. १ डिपार्टस्थित गाउँ नजिकै आज विहान तरकारी टिप्न गएका ४३ वर्षीय इन्द्र बहादुर थिङ (वाइवा) लाई बाघले आक्रमण गरेर घाइते बनाएको हो । घटनालगत्तै प्रहरी र स्थानीय मिलेर घाइतेलाई उद्धार गरेर उपचारका लागि भरतपुर […]

राप्ती नगरपालिका १३ मा काँग्रेस र एमालेका उम्मेदवारको बराबर मत आएपछि...

चितवनको राप्ति नगरपालिका वडा नम्बर १३ को मतगणना सम्पन्न हुँदा एमाले र काँग्रेसका उम्मेदवारको बराबरी मत आएको छ । एमालेका उम्मेदवार सूर्यबहादुर प्रजा र काँग्रेसका उम्मेदवार अशोक कुमार प्रजाको बराबरी मत (५०१) मत आएपछि विवाद उत्पन्न हुन पुगेको छ । गणना भएका दुई मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि विवाद उत्पन्न भएको हो । सो मतपत्रमा काँग्रेसको रुख चिह्नमा छाप रहेको काँग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए । उनले आफूहरुले पुनः मतगणनाको माग राखेको जानकारी दिए । विवाद भएपछि व

एमाले उपाध्यक्ष पाण्डेले गरे मतदान

नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पूर्वी चितवनको राप्ती नगरपालिका– ५ को मतदान केन्द्रमा मतदान गरेका छन् । देशैभर शुक्रबार एकैसाथ भइरहेको स्थानीय तह निर्वाचनमा एमालेका उपाध्यक्ष पाण्डेले राप्ती नगरपालिका ५ स्थित भण्डारा अस्पतालको मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदानको लागी पाण्डे केही दिन अगाडिदेखि नै चितवनमा आएर बसेका थिए ।

पशुपालनलाई प्रेरित गर्दै चितवनको राप्ती नगरपालिका

चितवन। राप्ती नगरपालिकाले त्यहाँका कृषकलाई पशुपालनमा प्रेरित गराउन विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको छ। ५० देखि शतप्रतिशतसम्म अनुदानका कार्यक्रम कृषकले प्रत्यक्षरुपमा प्राप्त गरेका हुन्।नगरपालिकाका पशु चिकित्सा शाखा प्रमुख शैलेन्द्र भण्डारीकाअनुसार नगरपालिकाले चालु वर्षमा १२१ वटा काउम्याट,पाँच वटा बोयर बोका,घाँस टुक्याउने १६ वटा च्याप कटर,पाँच वटा ग्रासकटर र १२ हजार ८६६ गाईभैंसी र बाख्रलाई निःशुल्क कृत्रिम गर्भाधान गराएको छ।