नेपालको संविधान अनुसार प्रदेश र संघको संसदीय निर्वाचन यही ४ मंसिर २०७९ का लागि घोषणा गरिएको छ। नयाँ संविधान निर्माणपछिको दोस्रो कार्यकालका लागि संसदीय निर्वाचन हुँदैछ। नयाँ संविधान बनेपछिको संसद्को पहिलो कार्यकालमा नयाँ संविधान अनुसारका केही ऐन, कानुन बनाइए पनि प्रदेश र संघीय संसद् खासै उत्साहजनक र उपलब्धिमूलक बन्न सकेनन्। पहिलो कार्यकाल पुरानो परम्पराकै निरन्तरता […]