मंसिर ४ मा आमनिर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं।मंसिर ४ गते आमनिर्वाचन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।चुनाव घोषणालाई केपी ओलीले स्वागत गरेका छन्।आइतबारदेखि दल दर्ताको प्रक्रिया सुरु हुने भएको छ।मतदाता नामावली संकलन भोलिदेखि स्थगित हुने भएको छ।चीनले ताइवान लक्षित ब्यालेस्टिक रकेट प्रहार गरेको छ।

सम्बन्धित सामग्री

मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

मंसिर ४ मा एकै चरणमा चुनाव गर्ने सरकारको घाेषणा

सरकारले आगामी मंसिर ४ गते एकै चरणमा संघ र प्रदेशको निर्वाचन गर्ने घोषणा गरेको छ। सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र...