टीभीएसको इलेक्ट्रीक स्कुटर ३ भेरियन्टमा, फुल चार्जमा १४० किमि रेन्ज

काठमाडौं । भारतीय चर्चित अटो ब्राण्ड टीभीएसले आफ्नो इलेक्ट्रीक स्कुटर आइक्यूवको नयाँ भर्सन सार्वजनिक भएको छ । कम्पनीले विभिन्न तीन भेरियन्टमा २०२२ आइक्यूव इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो । कम्पनीले आइक्यूव स्कुटरलाई विभिन्न १० कलर अप्सन र फुल चार्जमा १४० किलोमिटर रेन्ज दिनेगरी ल्याएको जनाएको छ । कम्पनीले नयाँ भर्सनलाई आइक्यूव, आइक्यूव एस र आइक्यूव […]

सम्बन्धित सामग्री

सिंगल चार्जमा १६० किमि चलाउन मिल्ने ओकिनवा नयाँ स्कुटर, यस्तो छ मूल्य

काठमाडौं । ओकिनवा इलेक्ट्रीकको नयाँ स्कुटर नेपालमा सार्वजनिक भएको छ । कम्पनीले ओकिनवा ओकी९० इलेक्ट्रीक स्कुटरको विक्री सुरु गरेको हो । ओकिनवा इलेक्ट्रीक स्कुटरको आधिकारीक विक्रेता विक्की इन्टरप्राइजेजले ओकी ९० स्कुटर विक्री सुरु गरेको हो । कम्पनीले ४ लाख रुपैयाँ मूल्य निर्धारण गरेर विक्री सुरु गरेको यो स्कुटरले एकपटकको फुलचार्जमा १६० किलोमिटर रेन्ज दिने कम्पनीको […]

सेगवेको प्रिमियम स्कुटर नेपालमा, रेन्ज सिंगल चार्जमा ११० किमि (मूल्यसहित)

काठमाडौं । सेगवको नयाँ इलेक्ट्रीक स्कुटर ‘ई ११० एल’ नेपाली बजारमा सार्वजनिक भएको छ । आईहव प्रालिले नयाँ इलेक्ट्रीक स्कुटरको विक्री सुरु गरेको हो । यसलाई ईभी एक्स्पो २०२२ मा कम्पनीले देखाएको थियो । ई ११० एल स्कुटरमा अधिकतम २.४ किलोवाट पावर प्रदान गर्ने मोटर जडान भएको छ । साथै, सेगवेले ७२ भोल्ट २४ एम्पीयर […]

हिरोको पहिलो इलेक्ट्रीक स्कुटरको रेन्ज १६५ किमि

काठमाडौं । विश्वकै ठूलो मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले इलेक्ट्रीक सवारीसाधन उत्पादनको लागि यसअघि नै भिडा ब्राण्ड नेम राखेको थियो । कम्पनीले भिडा-भी १ नामबाट पहिलो स्कुटर आज शुक्रबार सार्वजनिक गरेको हो । यो स्कुटर दुई भेरियन्टमा बजारमा आउने छ । भी १ प्लस र भी […]

फुलचार्जमा १५० किमि रेन्ज दिने स्कुटर, तीन नयाँ मोडल सार्वजनिक

काठमाडौं । भारतीय बजारमा नयाँ ब्राण्डको इलेक्ट्रीक स्कुटर सार्वजनिक भएको छ । ईभीयूम ब्रान्डले तीन मोडलका स्कुटर सार्वजनिक गरेको हो । कम्पनीले ‘कोस्मो, कोमेट र सिजार’गरी तीन मोडलका स्कुटर सार्वजनिक गरेको हो । संयुक्त अरब इमिरेट्सको मेटा ४ ग्रुपको लगानीमा भारतमा उत्पादन भएका ईभीयुमका स्कुटरहरु हाइस्पीड तथा प्रिमियम रहेका छन् । ईभीयुम कोस्मो ईभीयुम कोस्मोको […]

दुई घन्टामा फुल चार्ज हुने इलेक्ट्रीक स्कुटर नेपालमा, रेन्ज २४० किमि

काठमाडौं । इलेक्ट्रीक दुई पाङ्ग्रेमा आक्रमक बजार विस्तारको रणनीति बनाएको जम्वो मोटर्सले २ घन्टामा फुलचार्ज हुने स्कुटर नेपाल ल्याएको छ । कम्पनीले रेट्रो डिजाइनमा बनेको इलेक्ट्रीक स्कुटर नेपाल ल्याएको हो । जम्वो मोटर्स प्रालिले नेपाली बजारम जम्वो ब्राण्डको ‘ब्राभो इलेक्ट्रीक स्कुटर’ विक्री सुरु गर्न लागेको हो । कम्पनीले हाल यो स्कुटरको टेष्ट ड्राइभ कार्यक्रम संचालन […]

ओडिसीको दुई स्कुटर सार्वजनिक, रेन्ज १५० किमि, चाँडै नेपाल आउने

काठमाडौं । भारतीय इलेक्ट्रीक दुईपाङ्ग्रे सवारी निर्माता कम्पनी ओडिसीले १५० किलोमिटर रेन्ज दिने दुई मोडलका इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले ओडिसी भी-२ र भी-२ प्लसगरी दुई मोडल सार्वजनिक गरेको हो । कम्पनीले ७५ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) मूल्य राखेर विक्री सुरु गरेको दुबै स्कुटरमा डुअल वाटर रेसिस्टेंट आइपी ६७ सर्टिफाइड लिथियम आयोन […]

३०० किमि रेन्ज दिने इलेक्ट्रीक स्कुटर

काठमाडौं । भारतीय इलेक्ट्रीक स्कुटर कम्पनी सिम्पल इनर्जीले ३०० किलोमिटर रेन्ज दिने स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले १ लाख ४५ हजार भारतीय रुपैयाँ एक्स शोरुम मूल्यमा ३०० किलोमिटर रेन्ज भएको इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो । बैंगलुरु वेस स्टार्टअप कम्पनी सिम्पल इनर्जीले सिम्पल वान इलेक्ट्रीक स्कुटरलाई अपग्रेड गरेर यसको पावर तथा पर्फमेन्समा सुधार गरेर […]

२०० किमि रेन्ज र उत्कृष्ट डिजाइनमा इलेक्ट्रीक ‘केम्को स्कुटर’

काठमाडौं । ताइवानी कम्पनी केम्कोले झट्ट हेर्दा १२५ सीसी क्षमताको जस्तै देखिने इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । रेट्रो डिजाइनमा आधारित नयाँ इलेक्ट्रीक स्कुटरमा कम्पनीले थुप्रै स्थानमा क्रोम फिनिसिङ दिएको छ । इलेक्ट्रीक स्कुटर भएको झलक दिन कम्पनीले स्कुटरको पछाडिको भागमा थुप्रै निलो कलरको प्रयोग गरेको देखिन्छ । यसको अगाडि भागमा पनि निलो कलरको प्रयोग […]

एक चार्जमा २५० किमि गुडाउन मिल्ने क्रुजर मोटरसाइकल

काठमाडौं । इलेक्ट्रीक दुईपाङ्ग्रे सवारी साधन उत्पादकहरुले लामो रेन्ज प्रदान गर्ने स्कुटर तथा मोटरसाइकल उत्पादनमा अग्रसरता देखाइरहेको समयमा भारतीय कम्पनीले एक पटकको फुल चार्जमा धेरै रेन्ज दिने मोटरसाइकल बजारमा ल्याउने भएको छ । भारतीय इलेक्ट्रीक सवारी साधन उत्पादक कम्पनी कोमाकी इलेक्ट्रीकले फुल चार्जमा २५० किलोमिटर रेन्ज दिने ‘कोमाकी रेन्जर’ इलेक्ट्रीक मोटरसाइकल उत्पादन गर्ने भएको हो […]

दुई भारतीय कम्पनीले अर्को हप्ता इलेक्ट्रीक स्कुटर बजारमा आउँदै, रेञ्ज २४० किमि

काठमाडौं । भारतीय बजारमा अगष्ट १५ मा दुई नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको छ । राइड सियरिङ प्लेटफर्म ओला र सिंपल इनर्जीले इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको हो । सिंपल इनर्जीले सिंपल वान इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको हो । कम्पनीले पहिलो चरणमा भारतको दिल्ली, उत्तर प्रदेश, मध्य प्रदेश, राजस्थान, गुजरात, पंजाव, कर्नाटका, तमिलनाडु, […]