काठमाडौं । इलेक्ट्रीक दुईपाङ्ग्रे सवारी साधन उत्पादकहरुले लामो रेन्ज प्रदान गर्ने स्कुटर तथा मोटरसाइकल उत्पादनमा अग्रसरता देखाइरहेको समयमा भारतीय कम्पनीले एक पटकको फुल चार्जमा धेरै रेन्ज दिने मोटरसाइकल बजारमा ल्याउने भएको छ । भारतीय इलेक्ट्रीक सवारी साधन उत्पादक कम्पनी कोमाकी इलेक्ट्रीकले फुल चार्जमा २५० किलोमिटर रेन्ज दिने ‘कोमाकी रेन्जर’ इलेक्ट्रीक मोटरसाइकल उत्पादन गर्ने भएको हो […]