बेलायत र अमेरिकाले युद्धका लागि उक्साइरहेका छन् : पुटिन

१७ असार, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र बेलायतले युद्धका लागि उक्साइरहेको आरोप लगाएका छन् । बेलायती युद्धपोत ‘एचएमएस डिफेन्डर’ रुसको नियन्त्रणमा रहेको क्रिमिया सागर तटमा देखिएसँगै रुसी राष्ट्रपतिले यस्तो बताएका हुन् । पुटिनले युक्रेनमा सैन्य क्याम्प लगाउने प्रयास भइरहेको आरोप लगाएका छन् । क्रिमिया सागर तटमा बेलायती युद्धपोत देखिनु त्यसैको एक हिस्सा […]

सम्बन्धित सामग्री

'युद्ध अपराध' भनेको के हो ? के पुटिनविरुद्ध मुद्दा चलाउन सकिन्छ ?

एजेन्सी । रुसले युक्रेनमाथि फेब्रुअरी २४ देखि आक्रमण गरिरहेको छ । युक्रेनमाथि रुसी आक्रमण सुरु भएको तीन साता बितिसक्दा पनि जारी नै छ । यसबीचमा सर्वसाधारण पनि रुसी आक्रमणको निसानामा परेका छन् । यसका लागि अमेरिका, बेलायत र युरोपले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका सहयोगीहरूलाई जिम्मेवार ठहर्‍याएका छन् । यसैबीच, अमेरिकी...

पुटिन थप आक्रामक, लगाए ३६ देशमाथि हवाई प्रतिबन्ध !

युक्रेन अतिक्रमण थालेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिन थप आक्रामक बनेका छन् । पाँच दिन लामो युद्धपछि युक्रेनसँग बेलारूसको सीमामा वार्ता गरिरहँदा रूसले ३६ देशका हवाई कम्पनीमाथि उडान प्रतिबन्ध लगाएको छ । रूसले लगाएको प्रतिबन्ध भोग्नेमा बेलायत, जर्मनी, स्पेन, इटली र क्यानडा पनि छन् । यूरोपेली संघ (ईयू) ले रूसी स्वामित्व रहेका, रूसमा दर्ता भएका र नियन्त्रण रहेका विमान कम्पनीहरूलाई आफ्नो हवाई क्षेत्रमा उपस्थिति जनाउन रोक लगाएसँगै पुटिन नेतृत्वको रूसले २६ देशका हवाई कम्पनीमाथि आफ्नो भूभागमा उडान

अमेरिका, बेलायत, ईयू र क्यानडाले लगाए पुटिनमाथि प्रतिबन्ध

एजेन्सी, १४ फागुन। युक्रेनमा आक्रमण गरेपछि अमेरिका, बेलायत, ईयू र क्यानडाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि प्रतिबन्ध लगाएको घोषणा गरेका छन् । हिजो अमेरिका, बेलायत, ईयू र क्यानडाले औपचारिक रूपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेइ लाभ्रोफविरुद्ध प्रतिबन्ध लगाएको हो । विदेशी सरकार प्रमुखलाई अमेरिकाले प्रतिबन्ध लगाउनु महत्त्वपूर्ण घटना मानिन्छ । संयुक्त राष्ट्र सङ्घका महासचिव […]

पश्चिमा राष्ट्रले लगाए पुटिन र लाभरोभमाथि व्यक्तिगत तहको प्रतिबन्ध

पश्चिमा राष्ट्रहरुले रुसी राष्ट्रपति र विदेशमन्त्रीमाथि व्यक्तिगत स्तरमा प्रतिबन्ध लागु गरेका छन्। युक्रेनमाथि रुसी आक्रमणको प्रतिवाद स्वरुप अमेरिका, युरोपियन युनियन, बेलायत, क्यानडासहितका देशले राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेइ लाभरोभमाथि प्रतिबन्ध लागु गरेका हुन् । अब अमेरिका, इयु, बेलायत तथा क्यानडामा रहेको उनीहरुका प्रमुख सम्पतीहरु फ्रिज हुने भएका छन् । अमेरिकाले पुटिन र लाभरोभमाथि यात्रा […]

बेलायतले लगायो रुसी बैँकहरुमाथि प्रतिबन्ध, अझ कडा कदमको चेतावनी

काठमाडौँ-  बेलायतले पाँच रुसी बैँकहरुमाथि प्रतिबन्ध लगाएको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतले अन्तिम समयसम्म पनि कूटनीतिक समाधान खोज्ने तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अगाडि बढ्दै गए भने अन्य सम्भावनाहरुमाथि विचार गर्नुपर्ने बताएका छन्। युक्रेनका राष्ट्रपति जेलेनस्कीलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्री जोन्सनले दिएका छन्। बेलायत र यसका समर्थक राष्ट्रहरुले निरन्तर रुपमा रुसमाथि प्रतिबन्ध […]

शीतकालीन ओलम्पिक सुरु हुँदै

काठमाडौं : चीनमा आजदेखि शीतकालीन ओलम्पिक आजदेखि औपचारिक रुपमा सुरु हुँदैछ।शीतकालीन ओलम्पिकको २४औं संस्करण चिनियाँ राष्ट्रपति सि जिन फिङले उद्घाटन गर्नेछन्।  ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, पाकिस्तानी प्रधानमन्त्री इमरान खानलगायत विभिन्न देशका राष्ट्र प्रमुखहरु सहभागी हुनेछन्। भारतले भने कुटनीतिक बहिष्कार गर्ने भएको छ। अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडालगायत केही देशले पनि कुटनीतिक बहिष्कार गर्ने बताइसकेका छन्। कुटनीतिक रुपमा बहिष्कार गरेपन

पुटिन युक्रेनको नेतृत्वमा रुस समर्थकलाई ल्याउन चाहन्छन् – बेलायत

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको नेतृत्वमा रुस समर्थक व्यक्तिलाई ल्याउन चाहेको बेलायतले आरोप लगाएको छ। बेलायतको विदेश मन्त्रालयले असामान्य कदम उठाउँदै युक्रेनका पूर्वसांसद येवेन मुरायेवलाई रुसको तर्फबाट युक्रेनको नेतृत्व (राष्ट्रपति) का लागि अघि सारिने सम्भावित उम्मेदवारका रुपमा उल्लेख गरेको छ। मुरायेव रुस समर्थित मानिन्छन्। रुसले युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको छ। […]

सि जिनपिङसँग पुटिनले भने – म बेइजिङ ओलम्पिकमा सहभागी हुनेछु

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आउँदो वर्ष चीनको बेइजिङमा हुने गृष्मकालीन ओलम्पिकमा सहभागी हुने बताएका छन्। बेइजिङ ओलम्पिकमा सहभागी हुने वाचा गर्ने पुटिन पहिलो पश्चिमी राष्ट्र प्रमुख हुन्। चिनियाँ राष्ट्रपति सि जिनपिङसँगको भिडियो संवादको क्रममा ओलम्पिकमा सहभागी हुने पुटिनले बताएका हुन्। अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलियालगायतका देशले चीनको मानव अधिकारको अवस्थालाई लिएर चिन्ता व्यक्त गर्दै कूटनीतिक बहिस्कार […]

मनोज गजुरेलको नयाँ अवतार : पुटिन र जोन्सन !

काठमाडौंँ । विश्वका शक्तिशाली राष्ट्रमध्ये दोस्रो स्थानमा पर्दछ रसिया । अमेरिकाको प्रतिस्पर्धी राष्ट्रका रुपमा रहेको रसियाका राष्ट्रपति हुन्–भ्लादिमिर पुटिन । त्यस्तै विश्वका शक्तिशाली राष्ट्रमध्ये चौथो स्थानमा रहेको बेलायत अमेरिकाको सहयोगी राष्ट्रका रुपमा चिनिँदै आएको छ । बोरिस जोन्सन बेलायतका प्रधानमन्त्री हुन् ।पुटिन कठोर स्वभावका कारण विश्व चर्चित छन् भने जोन्सन ठट्यौली स्वभाव र कहिल्यै कपाल नमिलाउने शैली कारण चिनिँदै आएका छन् । विश्व चर्चित यिनै दुई पात्रको स्वरुपमा चर्चित हास्यव

फेरि हमला भए अन्तर्राष्ट्रिय सम्बन्ध क्षतविक्षत हुनेछ : पुटिन - Naya Patrika

सिरिया हमलापछि अमेरिका–रुसबीच वाकयुद्ध – अमेरिका, बेलायत र फ्रान्सले संयुक्त रूपमा सिरियामा मिसाइल आक्रमण गरेपछि रुष्ट बनेको रुसले फेरि त्यस्तै हमला भएमा अन्तर्राष्ट्रिय सम्बन्ध क्षतविक्षत हुने चेतावनी दिएको छ । रुसले...पूरा पढ्नुहोस् »