युक्रेन आक्रमणमा चीनले रुसलाई नसघाउने

काठमाडौं- अमेरिकाका लागि चिनियाँ राजदूतले युक्रेनविरुद्धको आक्रमणमा रुसलाई  हातहतियार सहयोग उपलब्ध नगराउने बताएका छन् । अमेरिकी टेलिभिजन च्यानल सीबीएससँगको कुराकानीका क्रममा अमेरिकाका लागि चिनियाँ राजदूत चिन गाङले चीनले रुसलाई नसघाउने बताएका हुन् । उनले संकट न्यून गर्न बेइजिङले सम्भाव्य सबै कदम चाल्ने समेत बताए । चीनले जारी युक्रेन आक्रमणमा रुसलाई सहयोग गरे नराम्रो परिणाम भोग्नुपर्ने अमेरिकी […]

सम्बन्धित सामग्री

‘चीनले रुसलाई हतियार आपूर्ति गरेको छैन’

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध प्रारम्भ भएपछि रुसलाई चीनले हातहतियार आपूर्ति नगरेको बताएका छन्। विगत तीन महिनादेखि आफूले रुसलाई चीनबाट हतियार आपूर्ति भएको खबर सुनेपनि अहिलेसम्म बेइजिङले त्यसो नगरेको उनले बताए। ‘चीनले अहिलेसम्म रुसलाई हतियार उपलव्ध गराएको छैन भन्नेमा म विश्वस्त छु’, क्यानडा भ्रमणमा रहेका अमेरिकी राष्ट्रपतिले पत्रकार सम्मेलनमा भने। साथै उनले […]

युक्रेन द्वन्द्वअघि रुसलाई ड्रोन पठाएको इरानी विदेशमन्त्रीको स्वीकारोक्ति

इरानका विदेशमन्त्री हुसेन आमिर अब्दुल्लाहियानले युक्रेन द्वन्द्व सुरु हुनुभन्दा केही महिनाअघि नै इरानले रुसलाई सीमित सङ्ख्यामा ड्रोन उपलब्ध गराएको बताएका छन् ।

इरानद्वारा रुसलाई ड्रोन बेचेको स्वीकार

इरानका विदेशमन्त्री हुसेन अमीराब्दुल्लाहियानले युक्रेनमा उनको देशका ड्रोनहरु प्रयोग भएकोबारे आफूहरू बेखबर रहेको बताएका छन् । मन्त्रीले इरानको औपचारिक धारणा युक्रेन द्वन्द्व रोकिनुपर्छ भन्ने रहेको बताए । तेहरानमा आयोजित एक बैठकपछि पत्रकारहरूसँग बोल्ने क्रममा अमीराब्दुल्लाहियानले उनको देशले रुसलाई ड्रोन आपूर्ति गरेको पहिलोपटक स्वीकारे । तथापि आफूहरुले युक्रेनमा युद्ध हुनु अघिनै रुसलाई ड्रोन बेचेको दावी उनले गरे । पछिल्लो समय युक्रेन आक्रमणका लागि इरानमा निर्मित ड्रोन प्रयोग भइरहेको आरोप छ ।&n

युक्रेन द्वन्द्वअघि रुसलाई ड्रोन पठाएको इरानी विदेशमन्त्रीको स्वीकारोक्ति

इरानका विदेशमन्त्री हुसेन आमिर अब्दुल्लाहियानले युक्रेन द्वन्द्व सुरु हुनुभन्दा केही महिनाअघि नै इरानले रुसलाई सीमित सङ्ख्यामा ड्रोन उपलब्ध गराएको बताउनुभएको छ । इरानको सरकारी समाचार संस्था आइआरएनएले अमिर अब्दोल्लाहियानलाई उद्धृत गर्दै भनेको छ, “हामीले रूसलाई दिएको ड्रोन युक्रेन युद्ध सुरू हुनुभन्दा केही महिनाअघिका हुन् र यदि रुसले युक्रेनविरुद्धको युद्धमा इरानी ड्रोन प्रयोग गरेको प्रमाणित भयो […]

इरानले रुसलाई हतियार पठाएको छैन– विदेशमन्त्री

इरानले रुसलाई हतियार नपठाएको स्पष्ट गरेको छ । इरानका विदेशमन्त्रीले सो कुरा बताएका हुन् । रुस र युक्रेनको द्वन्द्वको सङ्कटका बेलामा इरानले रुसलाई हतियार सहयोग गरेको सूचना आएको थियो । सो सूचनाको खण्डन गर्दै इरानले रुसलाई हतिपार नपठाएको इरानले स्पष्ट गरेको हो ।  इरानका विदेशमन्त्री अमिर अब्दुल्लाहिनले उनका फिनिस समकक्षीसँगको फोन वार्ताका क्रममा सो कुराको जानकारी गराएका हुन् । अब्दुल्लाहले आफ्ना फिनिस समकक्षी पेका हाभिस्तोसँग रुस युक्रेन युद्धका क्रममा इरानले रुसलाई हतियार दिएको छैन र आगा

रुसलाई जी-२० बाट हटाउन मुश्किल

क्राइमियामा कब्जा गरेपछि रुसलाई जी–८ को फोरमबाट बाहिरिनु परेको थियो । रुस सन् २०१७ मा जी–८ बाट हटाएपछि फोरम जी–७ मा सीमित भएको थियो । पुनः एक पटक युक्रेन हमला गरेपछि रुसलाई जी–२० बाट हटाउने प्रयास भइरहेको छ । अमेरिकाले रुसलाई जी–२० बाट हटाउने पुरा कोसिस गरिरहेको छ । यस वर्ष अक्टोबर–नोभेम्बरकाबीच जी–२० का देशका राष्ट्राध्यक्षको बैठकको  आयोजना हुने भएको छ । यो बैठक पहिले अमेरिका र पश्चिमा देश यो फोरमबाट  रुसलाई अलग गर्ने कोसिस गरिरहेका छन् ।

हामी रुसलाई हतियार दिँदैनौं – चीन

अमेरिकाका लागि चिनियाँ राजदूतले युक्रेन युद्धका लागि चीनले रुसलाई हतियार नदिने बताएका छन्। चीनले युक्रेनमा जारी तनाव अन्त्य गर्न सक्दो प्रयास गर्ने अमेरिकाका लागि चिनियाँ राजदूत चिङ गाङले बताएका हुन्। गएको शुक्रबार भएको भिडियो संवादको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई चीनले रुसलाई हतियार सहयोग गरेमा गम्भीर परिणामको सामना गर्नुपर्ने चेतावनी दिएका […]

चीनले रुसलाई युक्रेन युद्धमा सघाउन सैन्य सहयोग गर्न सक्ने दाबी

चीनले युक्रेन युद्धका लागि रुसलाई सैन्य सहयोग गर्न सक्ने संकेत दिएको दाबीसहितका खबर प्रकाशित भएका छन् । अमेरिकी अधिकारीलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले रुसको आग्रहमा चीनले सैन्य सहयोग दिन सक्ने देखिएको दाबीसहितका खबर प्रकाशित गरेका हुन् । तर अमेरिकामा रहेका चीनका कूटनीतिक अधिकारीले भने आफूहरुलाई यसबारेमा कुनै जानकारी नरहेको र आफूहरुले यस्तो कुरा पनि नसुनेको […]

युक्रेन सीमाबाट साँच्चिकै हटेको प्रत्याभूति गर्न रुसलाई बाइडन र सोल्जको आग्रह

अमेरिकाका राष्ट्रपति जो बाइडन र जर्मनीका चान्सलर ओलाफ सोल्जले रुसलाई युक्रेन तनाव घटाउनका लागि वास्तविक कदम चाल्न माग गरेका छन् । त्यो भनेको सीमा नजिक तैनाथ रहेका सबै सैनिक फिर्ता हो ।   मंगलवार रुसले युक्रेन सीमानजिक तैनाथ १० हजार सैनिक अड्डातर्फ फर्किन थालेको जानकारी दिएको थियो ।  तर आफ्ना सैनिकहरू रुसले फर्काएको कुनै संकेत नपाइएको युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले बताए ।  उनले भने, ‘टुकडीहरू सामान्य परिवर्तन भएको हामी देख्दैछौं । यी परिवर्तनलाई सेना फिर्ता लगेको म भन्दिनँ । ...