चीनले रुसलाई युक्रेन युद्धमा सघाउन सैन्य सहयोग गर्न सक्ने दाबी

चीनले युक्रेन युद्धका लागि रुसलाई सैन्य सहयोग गर्न सक्ने संकेत दिएको दाबीसहितका खबर प्रकाशित भएका छन् । अमेरिकी अधिकारीलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले रुसको आग्रहमा चीनले सैन्य सहयोग दिन सक्ने देखिएको दाबीसहितका खबर प्रकाशित गरेका हुन् । तर अमेरिकामा रहेका चीनका कूटनीतिक अधिकारीले भने आफूहरुलाई यसबारेमा कुनै जानकारी नरहेको र आफूहरुले यस्तो कुरा पनि नसुनेको […]

सम्बन्धित सामग्री

स्लोभाकियाको निर्वाचन परिणामले नेटो, ईयू र युक्रेन निराश, रुस भने खुसी

फिको रुसनिकट नेता हुन् । उनले चुनाव जितेको खण्डमा युक्रेनलाई गर्दै आएको सैन्य सहयोग रोक्ने बताउँदै आएका थिए । उनी युरोपेली युनियन र नेटोको पनि आलोचक मानिन्छन् ।

बेलायतले युक्रेन युद्धलाई सशक्त पार्न थप सैन्य सहयोग गर्ने

बेलायती प्रधानमन्त्री ऋषि सुनकले ‘यस वर्ष’ युद्धभूमिमा निर्णायक सैन्य विजय सुनिश्चित गर्न बेलायतले युक्रेनलाई दिएको सहयोगलाई जारी राख्ने बताएको छ । “रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आक्रामकतालाई कुनै पनि तरिकाले सफल भएको देख्न सकिँदैन र यसैकारण हामीले युक्रेनका लागि सैन्य रूपमा हाम्रो समर्थन बढाएका छौं,” सुनकले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीद्वारा संसदलाई सम्बोधन गर्नुअघि भन्नुभयो । सुनकले […]

अमेरिकाद्वारा युक्रेनलाई २७० मिलियन डलर सहयोग

एजेन्सी- संयुक्त राज्य अमेरिकाले युक्रेनलाई रुससँग लड्न थप २७० मिलियन डलरको सैन्य सहायता प्रदान गर्ने भएको छ। पछिल्लो सहयोग प्याकेजमा चार नयाँ हिमर्स प्रेसिजन रकेट प्रणाली पनि समावेश छ। प्याकेजको विवरणमा एम १४२ हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम (एचआइएमएआरएस) पनि छ। रुस-युक्रेन युद्ध चर्किरहेका बेला उसले थप २७० मिलियन डलरको सैन्य सहयोग प्रदान गर्न लागेको […]

अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलरको थप सैन्य सहयोग उपलब्ध गराउने

संयुक्त राज्य अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलरको थप सैन्य सहायता उपलब्ध गराउने  रक्षा विभाग (डीओडीे) ले जनाएको छ।‘युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभ’ मार्फत डीओडीले युक्रेनको आत्मरक्षा गर्ने क्षमतालाई बलियो बनाउन ३० करोड डलर सम्मको सुरक्षा सहायता प्रदान गर्नेछ। यो निर्णयले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई आफ्नो रक्षा प्रयासको समर्थनमा संयुक्त राज्य अमेरिकाको अटल प्रतिबद्धतालाई जोड दिन्छ’ पेन्टागनका प्रेस सचिव जोन किर्बीले भनेका छन्।

अमेरिकाले युक्रेनलाई थप ३० करोड डलरको सैन्य सहयोग गर्ने

काठमाडौं- अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलरको थप सैन्य सहायता उपलब्ध गराउने भएको छ । अमेरिकाको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभ कार्यक्रम मार्फत अमेरिकाले युक्रेनको रक्षा क्षमतालाई बलियो बनाउन थप ३० करोड डलर उपलब्ध गराइने छ । यस्तो सहयोग सुरक्षा सहायतामा केन्द्रित रहने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यस्तो सहयोगमा लेजर गाइडेड […]

अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलरको थप सैन्य सहयोग उपलब्ध गराउने

वासिङ्टन १९ चेत । संयुक्त राज्य अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलरको थप सैन्य सहायता उपलब्ध गराउने रक्षा विभाग डीओडीे ले जनाएको छ। युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभे मार्फत, डीओडीले युक्रेनको आत्मरक्षा गर्ने क्षमतालाई बलियो बनाउन ३० करोड डलर सम्मको सुरक्षा सहायता प्रदान गर्नेछ। यो निर्णयले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई आफ्नो रक्षा प्रयासको समर्थनमा संयुक्त […]

अमेरिकाले युक्रेनलाई ३० करोड डलरको थप सैन्य सहयोग उपलब्ध गराउने

संयुक्त राज्य अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलरको थप सैन्य सहायता उपलब्ध गराउने यहाँको रक्षा विभाग डिओडीले जनाएको छ। 'युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभमार्फत डिओडीले युक्रेनको आत्मरक्षा गर्ने क्षमतालाई बलियो बनाउन ३०...

रुसलाई सैन्य सहयोग नगर्न चीनलाई अमेरिकाको आग्रह

रुस–युक्रेन युद्धका विषयमा अमेरिका र चीनका राष्ट्रपतिबीच कुराकानी भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिन पिङबीच गएराति भिडियो कुराकानी भएको हो । अमेरिकी राष्ट्रपतिले चिनियाँ समकक्षीसँग गरेको संवादलाई अन्तर्राष्ट्रिय वृत्तमा महत्त्वका साथ हेरिएको छ । कुराकानीमा राष्ट्रपति सीले विश्व शान्ति तथा सुरक्षाको विषय सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ । जवाफमा अमेरिकी राष्ट्रपति बाइडेनले रुसलाई सैन्य सहयोग नगर्न आग्रह गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनले अहिलेसम्म रुसले ...

रुसलाई दिइने सैन्य सहयोगमा अल्झिए चीन–अमेरिका

रुसले चीनसँग सैन्य सहयोग मागेपछि अमेरिका र चीन एक आपसमा उल्झिएका छन् । यद्यपि रुसले चीनसँग कुनै सैन्य सहयोग नमागेको र युक्रेनमा अभियान चलाउन स्वयं सक्षम रहेको जनाएको हो । तर रुसको पक्षमा देखा पर्नु अगाडि अमेरिका र चीनबीच यो विषयमा बयान बाजी सुरु भएको छ ।अमेरिकाले युक्रेन–रुस युद्धमा रुसको सहयोगलाई लिएर चीनलाई कडा चेतावनी दिएको छ । यस विषयमा ग्लोबल टाइम्सका पूर्व सम्पादकले अमेरिकालाई नै सल्लाह दिएका छन् । फाइनान्सियल टाइम्स र न्यूयोर्क टाइम्समा चीनसँग सैन्य र आर्थिक सहयोग मागेको समाचार प्रक

रुसी फौजविरुद्ध लड्न विदेशी लडाकुलाई युक्रेन पस्न छूट

एजेन्सी, १७ फागुन । रुसविरुद्ध लड्न युक्रेनले विदेशी सहयोग बढी भन्दा बढी लिन थालेको छ । उसले सैन्य सहयोग अत्याधिक पाउन थालेको छ । यक्रेनले रुसविरुद्ध लड्न तयार भएका विदेशी लडाकुका लागि प्रवेश खुल्ला गरेको छ । अब रुसविरुद्ध स्वयंसेवीका रुपमा लड्न तयार हुने विदेशीले युक्रेन पस्न पाउनेछन् । युक्रेनले यूरोपेली युनीयन र अमेरिकाबाट ठूलो […]