हामी रुसलाई हतियार दिँदैनौं – चीन

अमेरिकाका लागि चिनियाँ राजदूतले युक्रेन युद्धका लागि चीनले रुसलाई हतियार नदिने बताएका छन्। चीनले युक्रेनमा जारी तनाव अन्त्य गर्न सक्दो प्रयास गर्ने अमेरिकाका लागि चिनियाँ राजदूत चिङ गाङले बताएका हुन्। गएको शुक्रबार भएको भिडियो संवादको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई चीनले रुसलाई हतियार सहयोग गरेमा गम्भीर परिणामको सामना गर्नुपर्ने चेतावनी दिएका […]

सम्बन्धित सामग्री

युक्रेन युद्धमा हतियार पठाउने चीन होइन, अमेरिका हो : चिनियाँ विदेश मन्त्रालय

८ फागुन, काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेन युद्धमा रुसलाई चीनले हतियार पठाएको भनि दिएको अभिव्यक्ति चीनले प्रतिवाद गरेको छ । चीनको विदेशमन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार नियमित पत्रकार सम्मेलनमा युद्धको मैदानमा हतियार पठाउने चीन …

रुसलाई हतियार दिन्नौं : चीन

७ चैत, काठमाडौं । चीनले युक्रेनमा हमला गरिरहेको रुसलाई हतियार एवं गोला-बारुद नदिने बताएको छ । अमेरिकाका लागि चिनियाँ राजुदूत छिङ गेङले युक्रेनको युद्धमा रुसलाई सहयोग नगर्ने प्रस्ट पारेका हुन् । राजदूत छिङ गेङले रुसमा हतियार र गोला बारुद नपठाउने बताएको बीबीसीले जनाएको हो । बेइजिङले जारी संकटलाई मत्थर पार्न सबै उपाय अपनाउने पनि ग्याङको […]

अमेरिकी सेनाले अफगानिस्तानमा छोडेर गएको हतियारले चीन र रुसलाई फाइदा ?

अमेरिकाको सेन्ट्रल कमान्डले गरेको अनुमानअनुसार, अमेरिकी सेनाले अफगानिस्तानबाट हतारहतार निस्कने क्रममा कम्तीमा १७० वटा हतियार छोडेको छ ।  यत्तिका हतियार छोडेर हिँड्दा विपक्षी रिपब्लिकन सांसदहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले अफगानिस्तानमा छोडिएका हतियारको पूर्ण विवरण दिन भनेका छन् ।  यसैबीच पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानमा छोडिएका सैन्य उपकरणलाई चीन र रुसले रिभर्स इन्जिनीयर गर्न सक्ने बताए ।  फुल मेजर कार्यक्रमकी शेरील एटकिनसनसँग कुरा गर्दै ट्रम्पले भने, ‘चीन र रुससँग हाम्रा अपाच...