इरानका विदेशमन्त्री हुसेन आमिर अब्दुल्लाहियानले युक्रेन द्वन्द्व सुरु हुनुभन्दा केही महिनाअघि नै इरानले रुसलाई सीमित सङ्ख्यामा ड्रोन उपलब्ध गराएको बताउनुभएको छ । इरानको सरकारी समाचार संस्था आइआरएनएले अमिर अब्दोल्लाहियानलाई उद्धृत गर्दै भनेको छ, “हामीले रूसलाई दिएको ड्रोन युक्रेन युद्ध सुरू हुनुभन्दा केही महिनाअघिका हुन् र यदि रुसले युक्रेनविरुद्धको युद्धमा इरानी ड्रोन प्रयोग गरेको प्रमाणित भयो […]