सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अटोमेसन सिस्टम सुरू भएको छ । यसलाई एकीकृत कार्यालय व्यवस्थापन प्रणाली अर्थात इन्टिग्रेटेड अफिस म्यानेजमेन्ट सिस्टम पनि भनिन्छ । देशभरका सरकारी कार्यालयहरुलाई एउटै विद्युतीय प्रणालीमा जोड्ने उद्धेश्यका साथ यस प्रणालीको विकास गरिएको हो ।
महानिर्देशक प्रेमशरण श्रेष्ठले यसअघि नै सूचना प्रविधि विभागमा यो प्रणाली सुरु...