इसेवा एकाउन्टमा बैंक खाता सिधै लिङ्क गर्न सकिने

काठमाडौं । भुक्तानी सेवा प्रदायक ‘इसेवा’ प्रयोगकर्ताले इसेवा एकाउन्टलाई सिधै बैंक खातामा लिङ्क गर्न सक्ने भएका छन् । यो सँगै आफुले चाहेको बैंक खातामा इसेवा खाता लिङ्क गरी अझ सहज ढंगले इसेवा खातामा रकम लोड गर्न सकिने कम्पनीले जनाएको छ । प्रयोगकर्तालाई रकम लोड गर्न अझ सहज होस् भन्ने उद्देश्यले एकाउन्ट लिंक गर्न...

सम्बन्धित सामग्री

रोमानियाबाट ‘स्मिथ एन्ड स्मिथ’ मार्फत रेमिटेन्स पठाउँदा एक लाखसम्म जित्ने मौका

इसेवा मनी ट्रान्सफरले नयाँ वर्षको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत अब रोमानियाबाट ‘स्मिथ एन्ड स्मिथ’ मार्फत बैंक खाता, इसेवा वालेट वा नगदमा पठाउँदा आकर्षक नगद पुरस्कार जित्ने मौका मिल्नेछ।

स्मिथ एण्ड स्मिथ रोमानियाबाट रेमिट्यान्स पठाउँदा १ लाख जित्ने मौका

रोमानियाबाट स्मिथ एण्ड स्मिथमार्फत बैंक खाता, इसेवा वालेट वा नगदमा रेमिट्यान्स पठाई हप्तै

इसेवा मनि ट्रान्सफर र पेरू रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

काठमाडौं । इसेवा मनि ट्रान्स्फर र अस्ट्रेलियाको पेरू रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । उक्त सम्झौतासँगै अस्ट्रेलियामा रहेका नेपालीहरूलाई रेमिट्यान्स् पठाउन सहज हुने भएको छ । उक्त सम्झौतापछि अस्ट्रेलियामा रहेका नेपालीले आफ्नो बैंक खाता तथा इसेवा वालेटमा रियल टाइममा  रेमिट्यान्स् पठाउन सक्नेछन् । यस्तै पेरू रेमिटमार्फत पठाएको रकम इसेवा मनि...

इसेवा एकाउन्टमा बैंक खाता सिधै लिंक गर्न सकिने

उपभोक्ताले इसेवा एकाउन्टलाई सिधै बैंक खातामा लिंक गर्न सक्ने भएका छन् । यो सँगै आफूले चाहेको बैंक खातामा इसेवा खाता लिंक गरी सहज ढंगले इसेवा खातामा रकम लोड गर्न सकिने कम्पनीले जनाएको छ ।इसेवा एकाउन्टलाई बैंक एकाउन्टमा लिंक गरिसकेपछि प्रयोगकर्ताले मोबाइल बैंकिङमार्फत अझ सहज ढंगले इसेवामा रकम लोड गर्न सक्ने भन्दै कम्पनीले आफ्ना प्रयोगकर्तालाई रकम […]

इसेवा एकाउन्टमा बैंक खाता सिधै लिंक गर्न सकिने, रकम लोड गर्न झनै सहज

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ‘इसेवा’ प्रयोगकर्ताले इसेवा एकाउन्टलाई सिधै बैंक खातामा लिंक गर्न सक्ने भएका छन् । यो सँगै आफुले चाहेको बैंक खातामा इसेवा खाता लिंक गरी अझ ढंगले इसेवा खातामा रकम लोड गर्न सकिनेछ ।अब इसेवा एकाउन्टलाई बैंक एकाउन्टमा लिंक गरिसकेपछि प्रयोगकर्ताले मोबाइल बैंकिङ मार्फत अझ सहज ढंगले इसेवामा रकम लोड गर्न सक्नेछन् । आफ्ना प्रयोगकर्तालाई रकम लोड गर्न अझ सहज होस् भन्ने उद्देश्यले एकाउन्ट लिंक गर्न सकिने सुविधा ल्याएको इसेवाका प्रमुख कार्यक

मनीग्राम र ईसेवा मनी ट्रान्स्फरबीच साझेदारी

काठमाडौं, (नेस)  ।  मनीग्राम इन्टरनेसनलले ई सेवा मनी ट्रान्स्फरसँग साझेदारी गर्ने भएको छ । यस साझेदारीमार्फत विश्वभरि रहेका मनीग्रामका ग्राहकले सिधैं बैंक खाता वा ईसेवा वालेटमा रकम पठाउन सक्नेछन् । खाता निक्षेप सेवा शुरु भइसकेको छ भने इसेवा वालेट पनि शुरुवातको तयारीमा छ । ६५ भन्दा धेरै बैंक तथा वित्तीय संस्था जोडिएको, खाता निक्षेप सेवाले […]

मनिग्राम र इसेवा मनी ट्रान्स्फरबीच साझेदारी

मनिग्रामले इसेवा मनी ट्रान्स्फरसँग साझेदारी गरेको छ । सम्झौताअनुसार विश्वभर रहेका मनिग्रामका ग्राहकहरुले सिधै बैंक खाता वा इसेवा वालेटमा रकम पठाउन सक्नेछन् । खाता निक्षेप सेवा सुरु भइसकेको छ । इसेवा वालेट पनि सुरुवातको तयारीमा रहेको बताइएको छ । भारत र दक्षिण एसियाका प्रमुख नावेद अश्रफले यस साझेदारीले नेटवर्कको विस्तार र थप डिजिटल वृद्धि गर्न […]