उपभोक्ताले इसेवा एकाउन्टलाई सिधै बैंक खातामा लिंक गर्न सक्ने भएका छन् । यो सँगै आफूले चाहेको बैंक खातामा इसेवा खाता लिंक गरी सहज ढंगले इसेवा खातामा रकम लोड गर्न सकिने कम्पनीले जनाएको छ ।इसेवा एकाउन्टलाई बैंक एकाउन्टमा लिंक गरिसकेपछि प्रयोगकर्ताले मोबाइल बैंकिङमार्फत अझ सहज ढंगले इसेवामा रकम लोड गर्न सक्ने भन्दै कम्पनीले आफ्ना प्रयोगकर्तालाई रकम […]