मनिग्राम र इसेवा मनी ट्रान्स्फरबीच साझेदारी

मनिग्रामले इसेवा मनी ट्रान्स्फरसँग साझेदारी गरेको छ । सम्झौताअनुसार विश्वभर रहेका मनिग्रामका ग्राहकहरुले सिधै बैंक खाता वा इसेवा वालेटमा रकम पठाउन सक्नेछन् । खाता निक्षेप सेवा सुरु भइसकेको छ । इसेवा वालेट पनि सुरुवातको तयारीमा रहेको बताइएको छ । भारत र दक्षिण एसियाका प्रमुख नावेद अश्रफले यस साझेदारीले नेटवर्कको विस्तार र थप डिजिटल वृद्धि गर्न […]

सम्बन्धित सामग्री

मनिग्रामद्वारा रेमिट्यान्स सेवा विस्तारका लागि इसेवा मनि ट्रान्सफरसँग साझेदारी

काठमाडौँ / मनिग्राम इन्टरनेसनलले सीमा पार P2P रकम भुक्तानी र रकम स्थानान्तरणका लागी संसारकै अग्रणी मानिने कम्पनीले आज F1 सफ्ट ग्रुपको सहायक कम्पनी इसेवा मनी