धनगढी- नेपाली कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले जीवनको महत्त्व अध्यात्ममा लागेपछि थाहा हुने बताएकी छिन् । बुधबार धनगढीमा भएको सर्वोदय शान्ति पद यात्राको स्वागत कार्यक्रममा बोल्दै नेतृ देउवाले यस्तो उल्लेख गरेकी हुन् । ‘अध्यात्ममा लागेपछि नकारात्मक कुरा त्याग्न मद्दत गर्छ’, ‘आफ्ना अनुभव साट्दै उनले भनिन्, &ls...