काठमाडौं: सन्तानको दीर्घायुका कामना गरी मनाइँदै आज जितिया पर्व मनाइँदै छ। राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा थारु महिला समाजले जितियाको आयोजना गर्यो।
थारु महिलाहरुको महान सांस्कृतिक पर्वका रुपमा लिइने यो पर्व मधेशका महिलाहरुले पनि धूमधामसँग मनाउँछन्।
जितिया पर्व ठाउँ अनुसार केही फरक तरिकाले मनाईन्छ। पूर्वी तराईमा विवाहित महिलाहरुमात्र ब्रत बस्छन्