बेन्जेमा फर्किएपछि फ्रान्सको राष्ट्रिय टोलीमा असन्तुलन देखियो : जिरु

करिम बेन्जेमालाई टोलीमा फर्काउने प्रशिक्षक डिडिएर डेस्च्याम्पको निर्णयले फ्रान्सको राष्ट्रिय फुटबल टोलीको रणनीतिमा गम्भीर असर पुगेको ओलिभए जिरु दाबी गरेका छन् । बेन्जेमा फर्किएपछि राष्ट्रिय टोलीको सुरुवाती ११ मा स्थान गुमाएका एसी मिलानका स्ट्राइकरले उनको आगमनले टोलीको खेल शैलीमा परिवर्तन गर्नु परेको र त्यसमा अभ्यस्त हुन थुप्रै खेल लागेको बताएका हुन् ।‘बेन्जेमा फर्किने मैले प्रशिक्षकले भनेपछि थाहा पाएँ,’ एल इक्युपेसँग कुरा गर्दै जिरुले भने, ‘यो डेस्च्याम्पको इच्छा थियो, म बुझ्छु

सम्बन्धित सामग्री

वैदेशिक व्यापारमा असन्तुलन

अर्थतन्त्रमा देखिएको मन्दीको कारण मुलुकको वैदेशिक व्यापारमा असन्तुलन देखिएको छ।

तथ्यांकोवाच : भारतसँगको व्यापारमा विकराल असन्तुलन

काठमाडौं। विगत केही समययता भारतसँग नेपालको व्यापारमा ठूलो असन्तुलन देखिन थालेको छ । आर्थिक वर्ष सन् १९९९/२००० मा नेपाल–भारत व्यापारमा निर्यात आयात अनुपात १:१.८७ रहेकोमा सन् २०१७/१८ मा यो अनुपात १:१७.४१ को अधिकतम विन्दुमा पुगेको थियो । सन् २०१८/१९ मा पाम तेल, सोयाबिन तेल र सूर्यमूखी तेलका कारण यो अनुपातमा केही सुधार जस्तो देखिए तापनि पुन: निर्यात आयात अनुपातमा वृद्धि हुन थालेको छ ।

चालु खर्च बढ्ने र विकास खर्च गर्न नसक्ने हुँदा आर्थिक असन्तुलन : नेता आचार्य

मुलुकमा प्रजातन्त्र पुनःस्थापना भएपछिको पहिलो निर्वाचित सरकारका अर्थमन्त्री महेश आचार्यले चालु खर्च बढ्ने र विकास खर्च गर्न नसक्ने हुँदा आर्थिक असन्तुलन बढेको बताउनुभएको छ । सोमबार चितवनमा पत्रकारहरुसँगको कुराकानीमा नेपाली कांग्रेसका नेता समेत रहनुभएका उहाँले देशको अर्थतन्त्रमा सुधार ल्यांदै सो धारणा राख्नुभएको हो । उहाँले अहिले देखिएको समस्या समाधानका लागि उद्योगी व्यवसायीलाई आत्मविश्वास हुनेगरी जागरुक …

सरकारी खर्चमा असन्तुलन

चालू आर्थिक वर्ष सकिन एक महिनाभन्दा पनि कम समय बाँकी छ । चालू आर्थिक वर्षमा बजेट खर्चको स्थितिलाई हेर्दा अत्यन्तै न्यून देखिएको छ । साथै सरकारी खर्चमा देखिएको असन्तुलनले सरकारमाथि चर्को दबाबसमेत सिर्जना गरेको छ । ११ महिनाको अवधिमा जम्मा ६५ प्रतिशत मात्रै बजेट खर्च हुँदा विकासको सपना मात्रै होइन सरकारले लिएको आर्थिक वृद्धि र […]

बजेट र खर्चको असन्तुलन सिर्जना भएको छ

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेशबहादुर शाहीले सुदूरपश्चिम प्रदेश सरकारको बजेट र खर्चबीच असन्तुलन सिर्जना भएको बताएका छन् । प्रदेश सभाको शनिबार बसेको बैठकमा मन्त्री शाहीले विशेष प्रस्ताव पेश गर्दै संघीय सरकारले बजेट कटौती गरेका कारण स्रोत र खर्चको असन्तुलन बिग्रिएको बताएका हुन् । उनले सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा पाँच अर्ब ६० करोड बजेट डिस्ब्यालेन्स हुने […]

भ्रुण परीक्षणपछिको गर्भपतनले निम्तिएको असन्तुलन

नेपालमा लिङ्ग (छोरा वा छोरी) पहिचान गरी गरिने गर्भपतनका कारणले लैङ्गिक असन्तुलन देखिन थालेको छ । लिङ्ग पहिचान गरी गरिने गर्भपतनले गर्दा छोराको सङ्ख्या बढ्दै गएकाले लैङ्गिक असन्तुलन देखिन थालेको हो । नेपाली समाजमा छोराप्रतिको बढ्दो चाहना र महिलालाई गरिने विभेदपूर्ण व्यवहारका कारणले छोरा जन्माउनै पर्ने कारणले गर्दा लैङ्गिक असन्तुलन हुनसक्ने देखिएको हो । स्वास्थ्य …

८ प्रतिशतको आर्थिक वृद्धिले व्यापार असन्तुलन झन् बढ्छ : खतिवडा

१८ असार, काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले आर्थिक वर्ष २०७९–८० मार्फत लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने हो भने व्यापार असन्तुलन झन् बढ्ने बताएका छन् । मदन भण्डारी वौद्धिक मञ्चले शनिबार आयोजना गरेको कार्यक्रममा उनले आर्थिक वृद्धिमा मात्र ध्यान दिने हो भने सरकारले भनेझैं आत्मनिर्भर अर्थतन्त्रको बाटोमा जान नसक्ने बताए । ‘यदि […]

तथ्यांकोवाच : तेलहन क्षेत्रमा ६ लाख ३० हजार मेट्रिक टन असन्तुलन

काठमाडौं (अस) । कृषि क्षेत्रमा चालिएका अदूरदर्शी कदमका कारण नेपालमा तेलहनजन्य क्षेत्रमा गम्भीर खालको असन्तुलन देखिएको छ । आर्थिक वर्ष सन् २००८/०९ मा करीब २ लाख ४७ हजार मेट्रिकटन असन्तुलन रहेको तेलहन क्षेत्रमा यो खाडलमा ठूलो वृद्धि भई सन् २०२०/२१ मा करीब ६ लाख ३० हजार मेट्रिक टन पुगेको छ । मूल्यतर्फ आर्थिक वर्ष सन् २००८/०९ मा करीब १५ अर्ब रहेको असन्तुलन रहेको तेलहन क्षेत्रमा यो खाडल बढेर आर्थिक वर्ष सन् २०२०/२१ मा  रू. ४२ अर्ब पुगेको छ । यो आँकडाले नेपालमा तेलहन क्षेत्रमा व्यावसायिक लगानीको खाँचो र अवसर दुवै रहेको पुष्टि गर्दछ ।

वैदेशिक व्यापारमा आयात–निर्यात असन्तुलन

दुई वा दुईभन्दा बढी देशबीच हुने व्यापार वैदेशिक व्यापार हो । यो अन्तर्राष्ट्रिय व्यापार पनि हो । देशको आर्थिक विकासमा विदेशी व्यापारको महत्वपूर्ण भूमिका हुने भएकाले आज प्रत्येक देशले विभिन्न देशसँग व्यापार गरिरहेको छ । हाम्रो जस्तो देशको अर्थ व्यवस्थामा वैदेशिक व्यापारको महत्वपूर्ण भूमिका रहन्छ । आन्तरिक बजार सीमित भएकोले देशभित्र खपत हुन नसकी बाँकी […] The post वैदेशिक व्यापारमा आयात–निर्यात असन्तुलन appeared first on राजधानी राष्ट्रिय दैनिक.

निक्षेप–कर्जा असन्तुलन घटाऊ

देशैभर ऋण लिन चाहनेको संख्या बढी र ऋण दिन नसक्ने बैंकको अवस्थाले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा आर्थिक तरलता समस्या निकै बढेर गयो । यसले कर्जा–निक्षेप अनुपातमा ठूलो समस्या सिर्जना गरिदियो । यसलाई सन्तुलनमा ल्याउन के गर्ने भन्ने बहसहरू पनि भए । अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच तानातान पनि भयो । एकपटक त अर्थमन्त्रालयले […] The post निक्षेप–कर्जा असन्तुलन घटाऊ appeared first on राजधानी राष्ट्रिय दैनिक.