कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिकामा सहमति जुटेन

२८ साउन काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्यहरुको सुझावपछि मात्रै महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने भएको छ । महाधिवेशन कार्यतालिकाका बारेमा शीर्ष नेताहरुबीच निरन्तर छलफल भएपनि सहमति जुट्न नसकेको हो । बिहीबार केन्द्रीय समिति बैठक बस्नुअघि शीर्ष नेताहरुबीच महाधिवेशनको नयाँ कार्यतालिकाका विषयमा छलफल भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अहिले सभापति शेरबहादुर देउवाको निजी निवास […]

सम्बन्धित सामग्री

कांग्रेस संस्थापन इतर पक्ष: सहमति छाडेर आरोप–प्रत्यारोपमा

संस्थापन इतर पक्षका नेताहरूले २०७४ सालमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजित भएपछि देउवालाई नेतृत्वबाट हटाउनुपर्ने भन्दै सुरुमा विशेष महाधिवेशन,त्यसपछि अर्ली महाधिवेशन र पछि विधानले व्यवस्था गरेको चार वर्षभित्रै महाधिवेशनको वकालत गर्दै आएका थिए...

कांग्रेस १४औं महाधिवेशनको फेरि मिति सारिँद

काठमाडौं । कांग्रेसले महाधिवेशन कार्यतालिका फेरि संशोधन गर्ने भएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले १३ जिल्लामा वडा अधिवेशन गर्न बाँकी भएपछि कार्यतालिकामा फेरि संशोधन गर्ने सहमति गरेको हो । सहमतिअनुसार अब १३ जिल्लाको वडा अधिवेशन ९ असोजपछि हुनेछ । ती जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद टुंगाएरमात्रै वडा अधिवेशन गर्ने सहमति जुटेको छ । […] The post कांग्रेस १४औं महाधिवेशनको फेरि मिति सारिँद appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कांग्रेस महाधिवेशनका विषयमा शीर्ष नेताबीच सहमति

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत कार्यतालिका, क्रियाशील सदस्यता र निर्वाचन निर्देशिकालगायत विषयमा शीर्ष नेताबीच सहमति भएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि क्रियाशील सदस्यताका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापतिका माग सम्बोधन गर्ने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेको नेता प्रकाशमान सिंहले जानकारी दिए ।सभापति देउवासँग […]

कांग्रेस बैठक : महाधिवेशन तत्काल गर्ने कि सार्ने भन्नेमा सहमति जुट्नै बाँकी

काठमाण्डाै - सत्तारुढ नेपाली कांग्रेसले चौधौं महाधिवेशन तत्काल गर्ने कि सार्ने भन्ने विषयमा अझै सहमति जुटाउन सकेको छैन । अस्तिदेखि चलिरहेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको मितिबारे नेताहरूबीच परस्पर विरोधी धारणा आएका छन् । हिजोको बैठकमा संस्थापन पक्षका नेताहरुले आउँदो मंसिरभित्र महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । संस्थापन पक्षका नेताहरूले भदौ २३ मा वडा अधिवेशन गरेपछि महाधिवेशन मंसिरसम्म सम्पन्न गर्ने कार्यतालिका ल्याउनुपर्ने बताएका छन् । तर रामचन्द्र पौडेल पक्षले भने भदौ २३ देखि महाधिवेशनको प्रक्रि...

कांग्रेस विवाद समाधानतर्फ, मंसिरमा महाधिवेशन गर्ने सहमति जुट्दै

रामकृष्ण चापागाई, काठमाडौं । पुर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेर आचोचित बन्दै गएको कांग्रेस भित्रको आन्तरिक विवाद समाधान तर्फ उन्मुख भएको छ । दुई दिन देखि जारी केन्द्रिय समिति बैठकबाट मंसिरमा महाधिवेशन सम्पन्न गर्ने गरि नयाँ कार्यतालिका ल्याउने सहमति जुटाउन शीर्ष नेताहरु सक्रिय भएका छन् । महाधिवेशनको कार्यतालिका बारे भदौमै वा दशै अघि वडा अधिवेशन गरेर […]

कांग्रेस महाधिवेशनः मंसिरमा प्रक्रिया, माघमा अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको १६ देखि १९ भदौसम्मका लागि तोकिएको १४औं महाधिवेशन सार्ने विषयमा शीर्ष नेताबीच सहमति जुटेको छ । बिहीबारबाट सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकले घोषित महाधिवेशनको मितिलाई सार्ने तयारी गरेको हो । मिति सार्न शीर्ष नेतृत्व सहमत भए पनि कहिले गर्नेगरी कुन मितिलाई सार्ने भन्ने विषयमा भने सहमति जुटेको छैन । स्रोतका […] The post कांग्रेस महाधिवेशनः मंसिरमा प्रक्रिया, माघमा अधिवेशन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

महाधिवेशनको नयाँ कार्यतालिकामा सहमति जुटेन

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको १४ औँ महाधिवेशनको परिवर्तित कार्यतालिकामा सहमति जुट्न सकेन।सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसमितिमा महामन्त्री पूर्ण बहादुर खड्काले केन्द्रीय निर्वाचन समितिले पारित गरेर पठाएको निर्वाचन निर्देशिका प्रस्तुत गरेका थिए।उक्त प्रस्तावमा सहमति जुट्न नसकेको बुझिएको छ। केन्द्रीय कार्यसमिति सदस्यहरुको सुझाव बमोजिम १४ औँ महाधिवेशनको परिवर्तित कार्यतालिका आउने प्रवक्ता विश्वप्रकाश शर्माले बताए।बिहीबारको बैठकमा

कांग्रेसका तीन नेताबीच भेट, केन्द्रीय सदस्यसँग छलफल गर्ने सहमति

काठमाण्डाै – नेपाली कांग्रेसका नेताहरू विमलेन्द्र निधि, शशाङ्क कोइराला र प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशनको सम्बन्धमा केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने भएका छन् ।  मङ्गलवार कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा भएको तीन नेताको भेटघाटका क्रममा आउँदा दिनमा महाधिवेशन केन्द्रित छलफलको दायरालाई फराकिलो पार्न भन्दै शुक्रवार महामन्त्री शशाङ्क कोइरालाको टोखामा रहेकाे निवासमा केन्द्रीय सदस्यहरूसँग छलफल गर्न सहमत भएका हुन् ।  सञ्चारकर्मीलाई जानकारी दिँदै नेता सिंहले पार्टीमा सबैको चाहना पार्टी राम्रोसँग सञ्च...