कांग्रेसका तीन नेताबीच भेट, केन्द्रीय सदस्यसँग छलफल गर्ने सहमति

काठमाण्डाै – नेपाली कांग्रेसका नेताहरू विमलेन्द्र निधि, शशाङ्क कोइराला र प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशनको सम्बन्धमा केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने भएका छन् ।  मङ्गलवार कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा भएको तीन नेताको भेटघाटका क्रममा आउँदा दिनमा महाधिवेशन केन्द्रित छलफलको दायरालाई फराकिलो पार्न भन्दै शुक्रवार महामन्त्री शशाङ्क कोइरालाको टोखामा रहेकाे निवासमा केन्द्रीय सदस्यहरूसँग छलफल गर्न सहमत भएका हुन् ।  सञ्चारकर्मीलाई जानकारी दिँदै नेता सिंहले पार्टीमा सबैको चाहना पार्टी राम्रोसँग सञ्च...

सम्बन्धित सामग्री

टीआरसी विधेयकको छलफल ‘सहमति उन्मुख’

२० भदौ, काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा प्रमुख तीन दलबीच भइरहेको छलफल सहमति उन्मुख रहेको नेताहरुले बताएका छन् । तीन दलका दोस्रो तहका नेताहरुको छलफलका आधारमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले सहमतिको मस्यौदा तयार पारेको छ । त्यसमाथि बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी […]

नागरिकता विधेयकमा सहमति जुटाउन छलफल

सरकारले नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयकमा सहमति जुटाएर सदनमा पेस गर्ने तयारी गरेको छ । सहमति जुटाउन गृहमन्त्री बालकृष्ण खाणले बुधवार  गृह मन्त्रालयमा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच छलफल गरेका छन् । २३ फागुनमा पनि विद्येयकबारे छलफल गरिएको थियो । छलफलमा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्र प्रसाद बडू, नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल, नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेल, नेकपा माओवादी केन्द्रका सांसद देवप्रसाद गुरुङ, नेकपा (एकीकृत समाजवादी)क

दिनभर छलफल तर जुटेन सहमति

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट पारित गर्न शीर्ष नेताबीच शुक्रबार दिनभर छलफल भए पनि कुनै सहमति जुट्न सकेको छैन । नेताहरूबीच सहमति जुट्न नसक्दा एमसीसी मुद्दा झनझन पेचिलो बन्नुका साथै गिजोलिँदै गएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को उपलब्ध निवर्तमान स्थायी कमिटी बैठक एमसीसीको विपक्षमा मतदान गर्ने निष्कर्षमा […] The post दिनभर छलफल तर जुटेन सहमति appeared first on राजधानी राष्ट्रिय दैनिक.

सरकार र नेकपाबीच  तीनबुँदे सहमति,  कार्यान्वयनबारे छलफल

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ । शनिबार गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री बालकृष्ण खाण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद...

तीन बुँदे सहमति कार्यान्वयनबारे सरकार र नेकपाबीच छलफल

सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफल भएको छ। गृह मन्त्रालयमा शनिबार भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाण, कानुन...

३ बुंदे सहमति कार्यान्वयन बारे छलफल, विप्लवका कार्यकर्ता रिहाइ गर्न सरकार तयार

काठमाडौं, ८ कात्तिक । नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच २०७७ फागुन २० गते भएको सहमति कार्यान्वयन गर्र्न सम्बन्धमा आज छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको पहलमा भएको ३ बुंदे सहमति कार्यान्वयन गर्ने विषयमा आज छलफल भएको हो । छलफलपछि तथ्यांक संकलन गरी भेरीफाई गर्ने र कानुन सम्मत विभिन्न घटनामा पक्राउ […]

सरकार र विप्लव नेतृत्वको नेकपाबीच सहमति कार्यान्वयन गर्ने विषयमा छलफल

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच २० फागुन २०७७ मा भएको तीनबुँदे सहमति कार्यान्वयन गर्ने विषयमा छलफल भएको छ।

आजै साँझसम्म सहमति हुन्छः शंकर पोखरेल

काठमाडौं। पार्टीको विवाद समाधानका लागि गठित एमाले कार्यदलले आजै सहमति निकाल्ने बताएको छ । बेलुकासम्म एमाले एकता गर्गनेरि छलफल भइरहेको कार्यदल सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताए । दिउँसोबाटै माधव पक्षसँग छलफल भइरहेको र साँझसम्म सहमति हुने उनले बताए । पोखरेलले भने, ‘सकेसम्म आजै सहमति निकाल्ने गरी छलफल भइरहेको छ । वार्ता सहमति उन्मुख छ ।’