कांग्रेस १४औं महाधिवेशनको फेरि मिति सारिँद

काठमाडौं । कांग्रेसले महाधिवेशन कार्यतालिका फेरि संशोधन गर्ने भएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले १३ जिल्लामा वडा अधिवेशन गर्न बाँकी भएपछि कार्यतालिकामा फेरि संशोधन गर्ने सहमति गरेको हो । सहमतिअनुसार अब १३ जिल्लाको वडा अधिवेशन ९ असोजपछि हुनेछ । ती जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद टुंगाएरमात्रै वडा अधिवेशन गर्ने सहमति जुटेको छ । […] The post कांग्रेस १४औं महाधिवेशनको फेरि मिति सारिँद appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशनको ६ महिनाः नेता छानियो, नीति छैन

काठमाडौं, असार ८। नेपाली कांग्रेस १४औं महाधिवेशन सम्पन्न भएको ६ महिना पुग्यो । केन्द्रीय पदाधिकारी र नेता छानिए तर पार्टी नीति भने अझै निर्धारण गरिएको छैन । गत मंसिरमा कांग्रेसले १४औं महाधिवेशनलाई ‘नेतृत्व छान्ने महाधिवेशन’का रूपमा बितायो । विधानमा भएको सुविधा प्रयोग गर्दै कांग्रेसले नीति विषयमा भने छुट्टै महाधिवेशन गर्ने घोषणा ग¥यो । कांग्रेस विधानको […]

कांग्रेस महाधिवेशनको ६ महिनाः नेता छानियो, नीति छैन

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन सम्पन्न भएको ६ महिना पुग्यो । केन्द्रीय पदाधिकारी र नेता छानिए तर पार्टी नीति भने अझै निर्धारण गरिएको छैन । गत मंसिरमा कांग्रेसले १४औं महाधिवेशनलाई ‘नेतृत्व छान्ने महाधिवेशन’का रूपमा बितायो । विधानमा भएको सुविधा प्रयोग गर्दै कांग्रेसले नीति विषयमा भने छुट्टै महाधिवेशन गर्ने घोषणा ग¥यो । कांग्रेस विधानको दफा […] The post कांग्रेस महाधिवेशनको ६ महिनाः नेता छानियो, नीति छैन appeared first on राजधानी राष्ट्रिय दैनिक.

कांग्रेस १४औं महाधिवेशन फेरी धकेलिने सङ्केत, नयाँ मिति कहिले ?

नेपाली काँग्रेसको १४औँ महाधिवेशनको मिति फेरी संशोधन गर्ने तयारी भएको छ । काँग्रेसले यसअघि १६ देखि १९ भदौसम्म महाधिवेशन गर्ने गरी १४र्औं महाधिवेशनको कार्यतालिका ल्याएको थियो । तर क्रियाशील सदस्यताको विवाद समाधान नभएपछि काँग्रेसले निर्धारित मिति भन्दा केही दिन पर महाधिवेशनको मिति सार्न लागेको हो ।