महाधिवेशन सार्ने नसार्नेबारे कांग्रेस अनिर्णित, सदस्यले सोधे – कसैले अदालतमा मुद्दा हालिदियो भने पार्टीको भविष्य के हुन्छ ?

भदौ १६ देखि १९ गतेसम्मका लागि तोकिएको १४ औं महाधिवेशन निर्धारित मितिमा नहुने निश्चित जस्तै भएपछि नयाँ कार्यतालिकाबारे कांग्रेस अझै अनिर्णित बनेको छ । महाधिवेशनका लागि तोकिएको समय आउन १९ दिन बाँकी रहदा कांग्रेसले औपचारिक रुपमा महाधिवेशनको मिति सरेको घोषणा गर्न सकेको छैन । संस्थापन पक्षले दशैं पछि र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले दशैं अगावै महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका बनाउन प्रस्ताव गरेका छन् । संस्थापन पक्षले मंसिरमा महाधिवेशन गर्न उपयुक्त हुने धारणा राखेपनि यसबारे सहमति भएको छैन । प्रधानमन्त्री एवं प...

सम्बन्धित सामग्री

लोकसेवा आयोगमा नासुका परीक्षार्थीहरूको धर्ना

काठमाडौँ– नायव सुब्बाका उम्मेदवारहरूले अन्तर्वार्ता परीक्षा तत्काल सञ्चालनको माग गर्दै लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । लिखित परीक्षामा उत्तीर्ण गरेका नायव सुब्बाका उम्मेदवारहरूले अन्तर्वार्ता तत्काल लिन माग गर्दै आइतबार धर्ना दिएका हुन् । परीक्षार्थीहरूले लोकसेवाको उदासिनताका कारण आफूहरूको भविष्य अन्यौलमा परेको गुनासो गरेका छन् । यसअघि अदालतमा मुद्दा परेपछि गत भदांैदेखि नासुको अन्तर्वार्ता […]

एन्फा निर्वाचन विवाद : गर्छौं भन्न पनि छोड्दैन मिति तय पनि हुँदैन

काठमाडौं : अखिल नेपाल फुटबल संघको सबै जिल्ला विवाद टुंगिए पनि अझै पनि निर्वाचन अन्योलता कायमै रहँदा नेपाली फुटबलको भविष्य अन्योलग्रस्त छ। एफसी र एन्फाले पटक-पटक निर्वाचनका लागि ताकेता गरे पनि अदालतमा मुद्दा फिर्ताको प्रक्रियासमेत सुरु हुन नसक्दा एन्फा अन्तराष्ट्रिय प्रतिबन्धको खतरामा कायमै रहेको हो। एन्फाले दुई जि...