कांग्रेस विवाद समाधानतर्फ, मंसिरमा महाधिवेशन गर्ने सहमति जुट्दै

रामकृष्ण चापागाई, काठमाडौं । पुर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेर आचोचित बन्दै गएको कांग्रेस भित्रको आन्तरिक विवाद समाधान तर्फ उन्मुख भएको छ । दुई दिन देखि जारी केन्द्रिय समिति बैठकबाट मंसिरमा महाधिवेशन सम्पन्न गर्ने गरि नयाँ कार्यतालिका ल्याउने सहमति जुटाउन शीर्ष नेताहरु सक्रिय भएका छन् । महाधिवेशनको कार्यतालिका बारे भदौमै वा दशै अघि वडा अधिवेशन गरेर […]

सम्बन्धित सामग्री

प्रदेश १ को कांग्रेस महाधिवेशन : बल्ल शुरू भयो मतदान

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शनिवार १ नम्बर प्रदेश अधिवेशनमा ढिलो गरी मतदान शुरू भएको छ । बिहान ८ बजेदेखि शुरू हुने भनिएको महाधिवेशन दिउँसो साढे २ बजेपछि मात्रै शुरू भएको हो । प्रदेश सदस्य पदमा उम्मेदवारी दिएका शान्तिकला राई, जीवन नेपाली र श्याम खड्गीको नाम निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीमा छुटेपछि विवाद हुँदा मतदान रोकिएको थियो । अहिले उनीहरूबीच सहमति भएपछि मतदान शुरू भएको हो । खड्गीले भूगोल, नेपालीले दलित र राईले खुलाबाट उम्मेदवारी दर्ता गराएका छन् ।

झापामा कांग्रेस महाधिवेशन : भद्र सहमति कार्यान्वयन नगर्दा विवाद बढ्दो

पार्टीको जिल्ला सभापतिको उम्मेद्वार बनेका थेवे १२ औं महाधिवेशनमा उप–सभापति थिए भने कट्टेल पार्टीको हाल उप-सभापति छन् ।

कांग्रेस वडा अधिवेशन : पर्साको अलौँ र मिर्जापुरमा विवाद

वीरगंज : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बुधवारदेखि पर्सामा जारी वडा अधिवेशनको क्रममा पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर १ मिर्जापुर र वीरगंज वडा नम्बर १७ अलौँमा विवाद भएको छ। वडा समिति चयनमा सहमति हुन नसक्दा ती वडामा विवाद भएको बताइएको छ। कांग्रेस जिल्ला निर्वाचन कमिटी सदस्य प्रदीप कुमार जैसवालका…

कांग्रेस १४औं महाधिवेशनको फेरि मिति सारिँद

काठमाडौं । कांग्रेसले महाधिवेशन कार्यतालिका फेरि संशोधन गर्ने भएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले १३ जिल्लामा वडा अधिवेशन गर्न बाँकी भएपछि कार्यतालिकामा फेरि संशोधन गर्ने सहमति गरेको हो । सहमतिअनुसार अब १३ जिल्लाको वडा अधिवेशन ९ असोजपछि हुनेछ । ती जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद टुंगाएरमात्रै वडा अधिवेशन गर्ने सहमति जुटेको छ । […] The post कांग्रेस १४औं महाधिवेशनको फेरि मिति सारिँद appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कांग्रेसको चुनौती एकतावद्ध भएर सामना गर्न सहमति गर्यौ : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी चुनौतीपूर्ण अवस्थामा रहेकोले एकतावद्ध ढंगले अघि बढ्न महाधिवेशनबारे सहमति गरिएको बताएका छन् । कांग्रेस केन्द्रीय समितिको बैठकले मंसिर ९ गतेदेखि १४ औं महाधिवेशन गर्ने निर्णय गरेलगत्तै नेपाल प्रेससंग कुराकानी गर्दै नेता पौडेलले क्रियाशील सदस्यतामा देखिएको विवाद सर्वसम्मत ढंगले टुंग्याउने सहमति पनि भएको बताए । ‘अहिलेको चुनौती […]

केन्द्रीय समिति बैठकको एजेन्डामा सहमति बनाउन काँग्रेस पदाधिकारी बैठक

काठमाडौं, १२ वैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने भएको छ । बैठककको एजेन्डाबारे सहमति निकाल्न आज पदाधिकारी बैठक बस्दैछ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो बस्ने बैठकमा पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यहरुलाई पनि बोलाइएको छ । बैठक महाधिवेशन तयारीमा केन्द्रित रहने बुझिएको छ । काँग्रेसभित्र क्रियाशील सदस्यता वितरणमा विवाद रहेको […]