आरकेडी होल्डिङ्सले पाँच अर्ब पुँजी पुर्‍याउने

दमौली– जग्गा विकास, निर्माण इभेन्ट म्यानेजमेन्ट र रियल सेक्टरमा नियमित लगानी गर्दे आएको आरकेडी होल्डिङ्सले पाँच अर्ब पुँजी पुर्‍याउने प्रस्ताव पारित गरेको छ । कम्पनीको विशेष साधारण सभामार्फत् अधिकृत पुँजी पाँच अर्ब पुर्‍याउने प्रस्ताव पारित भएको हो । यो प्रस्ताव पारित गरेसँगै कम्पनीको जारी पुँजी तीन अर्ब ५१ करोड कायम हुने भएको कम्पनीका अध्यक्ष रामचन्द्र […]

सम्बन्धित सामग्री

तनहुँमा नयाँ उद्योगको पुँजी एक अर्ब २५ करोड, दर्ताबाटै १२ लाख राजस्व संकलन

तनहुँ जिल्लामा एक वर्षको अवधिमा थपिएका उद्योगको कूल पुँजी रू एक अर्ब २५ करोडभन्दा बढी छ।  आर्थिक वर्ष २०७९/८० मा जिल्लामा छ सय तीन नयाँ उद्योग दर्ता भएकामा ती उद्योगको पुँजी...

नेसनल लाइफको चुक्ता पुँजी पाँच अर्ब

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ पुगेको छ । नेसनल लाइफले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने निर्णय साधारणसभाबाट पारित गरेको छ । ८ प्रतिशत बोनस सेयर दिएपछि नेसनल लाइफको चुक्ता पुँजी नियामक निकायले तोकेको पाँच अर्ब एक करोड रुपैयाँ पुगेको छ । नेसनल लाइफले लगानीलाई विविधिकरण गर्ने प्रक्रियामा सहायक कम्पनी खोलेर […]

चुक्ता पुँजी ५ अर्ब पुर्‍याउन आईएमई लाइफ इन्स्योरेन्सले सेयर पुँजी थप्ने

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार सम्पन्न साधारणसभाले चुक्ता पुँजी ५ अर्ब पुर्‍याउन आवश्यक तयारीका लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गरेको छ । जीवन बिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब पुर्‍याउनुपर्ने प्रावधान बिमा समितिले ल्याएको छ […]

महालक्ष्मी लाइफले मर्जरबाट ५ अर्ब पुँजी पु-याउने

महालक्ष्मी लाइफ इन्स्योरेन्सले बिमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी मर्जरबाट पूरा गर्ने भएको छ ।बिमा समितिले गत चैतमा बिमा कम्पनीको न्यूनतम चुक्ता पुँजी वृद्धि गरेर जीवन बिमाको २ अर्बबाट ५ अर्ब निर्जिवन बिमा कम्पनीको १ अर्बबाट साढे २ अर्ब पु-याउँदै सबै कम्पनीलाई पुँजी वृद्धि योजना १ महिनाभित्र पेश गर्न निर्देशन दिएको थियो । जसअनुसार कम्पनीले […]

बिमा कम्पनीको चुक्ता पुँजी दोब्बर

नियामक निकायले बिमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरेको छ । बिमा समितिको सञ्चालक समिति बैठकले बिहीबार बिमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरी जीवन बिमा कम्पनीको ५ अर्ब र निर्जीवन बिमा कम्पनीको २ अर्ब ५० करोड पु-याएको हो ।हाल जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब र निर्जीवन बिमा कम्पनीको १ अर्ब छ । बिमा कम्पनीहरुको […]

विदेशी बैंकलाई नेपालमा शाखा खोल्न लचिलो नीति, करिब दुई अर्ब चुक्ता पुँजी

अब विदेशी बैंकले नेपालमा शाखा खोल्दा करिब दुई अर्ब चुक्ता पुँजी भए पुग्ने भएको छ । ०६६ मा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था खोल्न जारी गरेको नीतिगत व्यवस्थामा चुक्ता पुँजी...

बिमा संस्थानको चुक्ता पुँजी चाँडै दुई अर्ब पुग्न

राष्ट्रिय बिमा संस्थानले आगामी असार मसान्तसम्म दुई अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्‍याउने भएको छ।...

बीमा संस्थानको चुक्ता पुँजी २ अर्ब पुर्याइने

जीवन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानले आफ्नो चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउने भएको छ । कम्पनीले आगामी असार मसान्तसम्ममा आफ्नो चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिएको हो । आज शनिबार सम्पन्न ३१ औं वार्षिक साधारणसभा बोल्दै संस्थाका गंगाराम कँडेलले चुक्ता पुँजी दुई अर्ब पुर्याउने लक्ष्य लिएको बताए । उनले नियामक निकाय बीमा समितिको निर्देशन अनुरुप संस्थाको चुक्ता पुँजी बढाउने बताएका हुन् । उनका अनुसार हाल संस्थानले पुँजी योजना तयार पारेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा फा

कमोडिटी एक्सचेन्जका लागि न्यूनतम पुँजी डेढ अर्ब

वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) सञ्चालनका लागि एक अर्ब ५० करोडदेखि २ अर्बसम्म रुपैयाँसम्म चुक्ता पुँजी हुनुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रकृयागत व्यवस्था सम्बन्धी निर्देशिका—२०७८ लागू गर्दै एक्सचेन्जहरुलाई कारोबार गर्ने वस्तुका आधारमा चुक्ता पुँजी तोकेको हो ।निर्देशिकामा वस्तु विनिमयसम्बन्धी नियमावली २०७४ को अनुसूची […]

कमोडिटी एक्सचेन्जका लागि न्यूनतम पुँजी एक अर्ब

नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) का लागि न्यूनतम एक अर्ब चुक्ता पुँजी राख्न प्रस्ताव गरेको छ । वस्तु विनिमय बजार संचालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रकृयागत व्यवस्था सम्बन्धी निर्देशिका—२०७७ को मस्यौदा सार्वजनिक गर्दै बोर्डले कारोबार हुने वस्तुहरु प्रकृतिको आधारमा १ अर्बदेखि २ अर्बसम्म पुँजीको व्यवस्था प्रस्ताव गरेको हो ।वस्तु विनिमय […]