नेसनल लाइफको चुक्ता पुँजी पाँच अर्ब

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ पुगेको छ । नेसनल लाइफले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने निर्णय साधारणसभाबाट पारित गरेको छ । ८ प्रतिशत बोनस सेयर दिएपछि नेसनल लाइफको चुक्ता पुँजी नियामक निकायले तोकेको पाँच अर्ब एक करोड रुपैयाँ पुगेको छ । नेसनल लाइफले लगानीलाई विविधिकरण गर्ने प्रक्रियामा सहायक कम्पनी खोलेर […]