तनहुँमा नयाँ उद्योगको पुँजी एक अर्ब २५ करोड, दर्ताबाटै १२ लाख राजस्व संकलन
तनहुँ जिल्लामा एक वर्षको अवधिमा थपिएका उद्योगको कूल पुँजी रू एक अर्ब २५ करोडभन्दा बढी छ।
आर्थिक वर्ष २०७९/८० मा जिल्लामा छ सय तीन नयाँ उद्योग दर्ता भएकामा ती उद्योगको पुँजी...