आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार सम्पन्न साधारणसभाले चुक्ता पुँजी ५ अर्ब पुर्याउन आवश्यक तयारीका लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गरेको छ । जीवन बिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब पुर्याउनुपर्ने प्रावधान बिमा समितिले ल्याएको छ […]