नियमावली नै संशोधन गरेर सेजभित्र गुट्खा उद्योग खोल्न अनुमति दिने चलखेल

काठमाडौं । विशेष आर्थिक क्षेत्र (सेज) मा मदिरा, हातहतियार, विष्फोटक पदार्थ र गुट्खालगायत सुर्तीजन्य उद्योग स्थापना गर्न नपाइने व्यवस्था छ । तर, सरकारले नियम नै संशोधन गरेर सेजभित्र गुट्खा उत्पादनका लागि एक उद्योगलाई अनुमति दिने सुरसार गरेको छ । उद्योग मन्त्रालयले टिप्पणी उठाएर सेजमा गुट्खा उद्योग खोल्नका लागि मन्त्रिपरिषद्‌मा पठाइसकेको स्रोतले बतायो । मन्त्रिपरिषद् बैठकबाट […]

सम्बन्धित सामग्री

विज्ञापन नियमन गर्ने पहिलो संशोधन नियमावली, २०८० स्विकृत

सरकारले विज्ञापन बजारलाई पारदर्शी बनाउने गरी नियमावली स्विकृत गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विज्ञापन नियमन गर्ने पहिलो संशोधन नियमावली, २०८० स्विकृत गरेको हो।...

सार्वजनिक खरिद नियमावली संशोधन भएको साढे ३ महिनामै अर्को संशोधन

काठमाडौँ । सरकारले सार्वजनिक खरिद नियमावली संशोधन भएको साढे ३ महिनामै अर्को संशोधन गरेको छ । निर्माण व्यवसायीको मागअनुसार उनीहरुकै अनुकुलतामा नियमावली १२औं संशोधन भएको हो । रुग्ण रहेका आयोजनालाई आगामी एक वर्षका लागि म्याद थप्न सकिने गरी संशोधित नियमावलीको सूचना राजपत्रमा प्रकाशित गरिएको हो । रुग्ण आयोजनाको म्याद थप्न संशोधित कार्यतालिकासहित अबको २१ दिनभित्रै […]

सरकारले स्वीकृत गर्याे मूल्य अभिवृद्धि कर संशोधन नियमावली २०७९

काठमाडाैं : सरकारले मूल्य अभिवृद्धि कर २४ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ। जेठ १३ र १५ गते बसेको मन्त्रीपरिषद्को बैठकले मूल्य अभिवृद्धि कर २४ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको हो।सोमवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले अन्तशुल्क २३ औँ संशोधन नियमावली २०७९, भन्सार १३ औँ संशोधन नियमावली २०७९ र आयकर १३ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको बताए।उनले

स्वास्थ्य सेवा नियमावली संशोधन हुँदै, सुझाव माग्दै मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा नियमावली संशोधन गर्ने भएको छ। मन्त्रालयले स्वास्थ्य सेवा नियमावली २०५५ लाई समयानुकुल परिमार्जन तथा संशोधन गर्न लागेको हो।

शिक्षक सेवा आयोगको ११औं नियमावली संशोधन

२ पुस, काठमाडौं।  सरकारले शिक्षक सेवा आयोगको ११औं नियमावली संशोधन गरेको छ ।  शुक्रबार बसेको  मन्त्रिपरिषद्‌को बैठकले शिक्षक सेवा आयोगको उक्त नियमावली संशोधन गरेको हो । आयोगले नियमावलीको १०औं संशोधनले खुला र बढुवाको परीक्षालाई एउटै कसीमा राखेर सामान्य र विषयगत परीक्षाको व्यवस्था गरेको भन्‍दै उक्त प्रावधानलाई संशोधन गरी फरक फरक प्रावधानमा परीक्षा सञ्चालन गर्न मन्त्रिपरिषद्मा  प्रस्ताव […]

अगाडि बढ्यो शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया

काठमाडौँ । शिक्षक सेवा आयोगको (एघारौं) नियमावली संशोधन प्रक्रिया अगाडि बढेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षक सेवा आयोग (एघारौं) नियमावली, २०७८ संशोधन प्रस्ताव पास गर्दै समितिमा पठाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका लागि सम्बन्धित समितिमा पठाइएको छ । केन्द्रले प्राथमिक तहका १२ हजार ९ सय १२, निम्न […]

शिक्षक सेवा आयोगको नियमावली संशोधन हुँदै

काठमाडौं, कार्तिक ९ । सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका लागि सम्बन्धित समितिमा पठाइएको छ। नियमावली संशोधन नहुँदा शिक्षक छनोटका लागि खुला विज्ञापन,आन्तरिक बढुवा र […]

यस्तो छ निर्वाचन आयोगले संशोधन गरेको नियमावली [पूर्णपाठ]

निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेशअनुसार नियमावली संशोधन गरेको छ । बिहीबार आयोगले नियमावली संशोधन गरेको हो । यससँगै माधव कुमार नेपाल नेतृत्वको एमाले समाजवादी र महन्थ ठाकुर नेतृत्वको जसपा (लोकतान्त्रिक) दर्ताका लागि बाटो खुलेको छ । राजपत्रमा प्रकाशित भएको नियमावली यस्तो छः

एनआरएनएद्वरा निर्वाचन सम्बन्धि नियमावली संशोधन

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आफ्नो निर्वाचन सम्बन्धी नियमावली, एनआरएन फाउण्डेसन, आर्थिक नियमावली लगायतका विभिन्न १९ नियमावलीहरु संशोधन गरेको छ। एनआरएन ७८ औं अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले उक्त निर्णय गरेको हो। नियमावली संशोधन गर्दै निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्क समेत शून्य कायम गरिएको छ। निर्वाचनका लागि उम्मेदवार मनोनयन शूल्क सन् २०१९ को निर्वाचनमा तोकिए बमोजिमकै कायम गर्ने निर्णय गरिएको एनआरएनएले

संवैधानिक इजलास गठनसम्बन्धी नियमावली तत्काल संशोधन नहुने

काठमाडौं : सर्वोच्च अदालतको पूर्ण बैठकले संवैधानिक इजलास सञ्चालन नियमावली तत्काल संशोधन गर्न आवश्यक नरहेको निष्कर्ष निकालेको छ।शुक्रबार बसेको पूर्ण बैठकले तत्काल नियमावली संशाेधन गर्न आवश्यक नरहेको निष्कर्ष निकालेको हो। सर्वोच्चका संचारविज्ञ किशोर पौडेलका अनुसार बार  एशोसिएसनले उठाएको नियमावली संशोधन सम्बन्धी विषय बैठकमा उठे पनि तत्काल संशोधन आवश्यक नरहेको निष्कर्ष निकालेको हो।बैठकमा संवैधानिक इजलास सञ्चालन नियमावली संशोधन नगर्ने र अहिलेकै रोष्टरबाट वरिष्ठताका आधारमा इजलास गठन गर्