के भएको थियो २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा?

२०७२ भदौ ७ मा कैलालीको टीकापुर नगरपालिका थरुहट समर्थक प्रदर्शनकारी र प्रहरी बिच दिउँसो झडप हुँदा प्रहरी बरिष्ठ उपरिक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपाने सहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालक सहित ८ जनाको मृत्यु भएको थियो। आठजनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार रहेको अभियोगमा रेशम चौधरीलाई आरोप लागाइएको […]

सम्बन्धित सामग्री

२०७२ भूकम्पपछि देशभरि बने करिब ३२ लाख नयाँ घर

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुल घर संख्या ७५ लाख ५२ हजार ६७ छ । जसमध्ये ४१.९ प्रतिशत अर्थात् झन्डै ३२ लाख घर २०७२ सालपछि निर्माण भएका हुन् ।

२०७२ को भूकम्पदेखि अचेत छन् कृष्णहरि

२ माघ, काठमाडौं । नुवाकोट बेलकोटगढी नगरपालिका– ३ का ३४ वर्षका कृष्णहरि पुडासैनी ८ वर्षदेखि अचेत छन् । २०७२ वैशाख १२ को भूकम्पमा परेर घाइते उनको अहिलेसम्म होस छैन । उनका आँखा खुल्ला भए पनि मान्छे चिन्दैनन् । कसैले बोलाउँदा कुनै प्रतिक्रिया दिन सक्दैनन् । पर्यटक गाइड उनी त्यस दिन १३ जना इजरायली पर्यटक लिएर […]

२०७२ भूकम्प : फोटो पत्रकार बज्राचार्यको क्यामरामा भूकम्पले ढल्दै गरेका दृश्य कैद

काठमाडौं । २०७२ बैशाख १२ गते नेपालमा आएको विनासकारी भूकम्पको आज ८ वर्ष पूरा भएको छ । गोरखाको बारर्पाकलाई केन्द्रबिन्दु बनाएर आएको ७.८ म्याग्नेच्युडको भूकम्पले पुर्‍याएको मानवीय र धनजनको क्षति सम्झदा अहिले पनि सिरिग बनाउँछ । त्यो दिन सञ्चारकर्मी, पत्रकार र फोटो पत्रकारहरु समेत आफनो ज्यानको परहवा नगरि पेशागत धर्ममा लागेका थिए । २०४६ सालको […]

२०७२ भूकम्पः अझै टेको लगाएकै घरमा बस्छन् कतिपय काठमाडौंवासी (फोटो फिचर)

२०७२ मा भूकम्प गएको ८ वर्ष पूरा भइसक्दासमेत भौतिक संरचनाहरूको पुनर्निर्माण हुन नसक्दा जोखिम मोलेर नै नागरिकहरू भत्किएका संरचनामा बस्न बाध्य छन् ।

‘२०७२ को विनाशकारी भूकम्प हामीले बिर्सियौँ’

२०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा आएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पलाई नेपालमा भूकम्पीय मापन सुरु भएदेखि अर्थात् १९९० सालपछिको सबैभन्दा ठुलो भूकम्प थियो । बि.स. १९९० सालमा गएको महाभूकम्प (८ रेक्टर स्केलभन्दा बढी) पछि गएको अर्को ठुलो भूकम्पले करिब ९ हजार जनाको ज्यान लियो । सोमबार (२०७९ वैशाख १२) विनाशकारी भूकम्प गएको ७ वर्ष पूरा भएको छ । यो ७ वर्षको अवधिमा भूकम्पले क्षति अधिकांश संरचनाहरू पुनर्निर्माण भइसकेका छन् भने केही अझै निर्माणकै क्रममा रहेका छन् । कतिपय संरचनाहरूको

२०७२ सालपछि नेपाली सेनाबाट अवकास पाउने स्वास्थ्यकर्मी कति छन्?

काठमाडौं। देशमा कोरोना संक्रमण बढेपछि नेपाली सेनाले आज २०७२ सालपछि अवकास पाएका सेनाका स्वास्थ्यकर्मीलाई सेवामा फर्कनको लागि तयारी अवस्थामा रहन निर्देशन जारी गरेको छ। कति छन् त यस्ता स्वास्थ्यकर्मी? नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलकाअनुसार २०७२ सालपछि अवकास लिएका सेनाका स्वास्थ्यकर्मीको संख्या ३२० को हाराहारीमा छ। सेनामा अहिले सक्रिय स्वास्थ्यकर्मी २३ सयको हाराहारीमा छन्।

२०७२ सालमै उद्घाटन भएको बिपी राजमार्ग मर्मतपछि पुनः उद्घाटन गरिँदै

१८ असार २०७२ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गरेको बिपी राजमार्गलाई केही ठाउँको पुनर्निर्माणपछि पुनः उद्घाटन गरिँदै छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले भर्चुअल माध्यमबाट उद्घाटन गर्न...