२०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा आएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पलाई नेपालमा भूकम्पीय मापन सुरु भएदेखि अर्थात् १९९० सालपछिको सबैभन्दा ठुलो भूकम्प थियो । बि.स. १९९० सालमा गएको महाभूकम्प (८ रेक्टर स्केलभन्दा बढी) पछि गएको अर्को ठुलो भूकम्पले करिब ९ हजार जनाको ज्यान लियो । सोमबार (२०७९ वैशाख १२) विनाशकारी भूकम्प गएको ७ वर्ष पूरा भएको छ । यो ७ वर्षको अवधिमा भूकम्पले क्षति अधिकांश संरचनाहरू पुनर्निर्माण भइसकेका छन् भने केही अझै निर्माणकै क्रममा रहेका छन् । कतिपय संरचनाहरूको