२०७२ को भूकम्पदेखि अचेत छन् कृष्णहरि

२ माघ, काठमाडौं । नुवाकोट बेलकोटगढी नगरपालिका– ३ का ३४ वर्षका कृष्णहरि पुडासैनी ८ वर्षदेखि अचेत छन् । २०७२ वैशाख १२ को भूकम्पमा परेर घाइते उनको अहिलेसम्म होस छैन । उनका आँखा खुल्ला भए पनि मान्छे चिन्दैनन् । कसैले बोलाउँदा कुनै प्रतिक्रिया दिन सक्दैनन् । पर्यटक गाइड उनी त्यस दिन १३ जना इजरायली पर्यटक लिएर […]