धनगढी – नदीजन्य पदार्थ जिल्लास्तरीय अनुगमन समिति कैलालीको टोलीले गोदावरी, खुटिया र खैराना नदीबाट नियन्त्रणमा लिएका १९ वटा ढुवानीका साधनलाई जरिवाना गरेर छोडेको छ। नदीजन्य पदार्थको अवैध उत्खनन् भइरहेको विषय सार्वजनिक भएपछि उक्त टोली आईतबार तीनवटै नदीको अनुगमनमा पुगेको थियो। समितिका संयोजक तथा जिल्ला समन्वय समिति कैलालीका कार्यबाहक प्रमुखको अध्यक्षतामा बसेको बैठकपछि नदीको अनुगमन गरिएको हो। […]
बुटवल । बुटवलको तिनाउ-दानव करिडोर निर्माणका क्रममा अवैध नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार हुन थालेपछि बुटवल उपमहानगरपालिकाले नियन्त्रणको पहल थालेको छ । करिडोर निर्माणका लागि ठेक्का पाएको निर्माण कम्पनीले बुटवल क्षेत्रभित्रको नदीजन्य पदार्थ उत्खनन् गर्दा राजस्व भुक्तानी नगरेको र नदीजन्य पदार्थको मनपरी उत्खनन् र ओसारपसार हुन थालेको पाइएपछि उपमहानगरले नियन्त्रणको पहल थालेको हो । बुटवल […]
गण्डकी प्रदेश सरकारले तयार गरेको कार्यविधिमा सूर्यास्तदेखि सूर्योदय नहुँदासम्म नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न नपाइने उल्लेख छ तर शालिग्रामका लागि प्रख्यात कालीगण्डकी नदी यो अवधीमा नै सबैभन्दा बढी दोहन हुन्छ ।
क्रसर व्यवसायीले बर्खाको बेला नदीजन्य पदार्थ बगाएर लैजाने भन्दै दोहन गर्छन् । स्थानीय प्रहरी प्रशासन मौन छ ।
सबै सुत्ने र नदी आसपासका राजमार्गहरू सुनसान भएपश्चात् राति ११ बजेपछि बिहान ३ बजेको बीचमा मशिन प्रयोग गरेरै दोहन भइरहेको स्थानीय राम शर्मा बताउँछन् । ‘हो, विकास पूर्वाधार निर्माण गर्न नदीजन्य पदार्थ...
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित इन्द्रावती नदी आसपास सञ्चालनमा रहेका क्रसर उद्योगहरूले गर्दै आएको अवैध उत्खनन् तत्कालका लागि रोकिएको छ ।
नगरपालिकाले आज पत्र संख्या २०७७/०७८ को चलानी नं. २२३४ को पत्रमार्फत भोलि शनिवार बिहान ६ बजेबाट लागू हुने गरी नदीजन्य पदार्थ उत्खनन् तथा संकलनमा रोक लगाएको हो ।
नगर प्रमुख डम्बरबहादुर अर्यालको हस्ताक्षरसहितको विज्ञप्तिमा मेलम्ची नगरपालिकाभित्र पर्ने १० वटा क्रसरले गर्दै आएको अवैध उत्खनन् रोक्ने निर्णय गरेको भनिएको छ ।
नगरपालिकाभित्र सञ्चालित मापदण्डविपरीतका तीनपिप्ले निर्माण से...
१९ माघ, बुटवल । नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्नुपर्ने लगायतका माग राख्दै दाङको राजपुर गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । राज्यको प्राकृतिक स्रोत र सार्वजनिक सम्पत्तिमाथि मनपरी दोहन र कब्जा हुन थालेको भन्दै बहुमत कार्यपालिका सदस्यहरुले नै गाउँ कार्यपालिकामा ताला लगाएका हुन् । वडा नम्बर ३ को खरदरिया घाटबाट केसी निर्माण सेवालाई नदीजन्य पदार्थ उत्खननका […]
परासी । चितवन र नवलपरासीको सीमास्थित नारायणी नदीमा अवैध उत्खनन् बढेको छ । नदीजन्य पदार्थका स्थानीय व्यापारीहरु दिनदहाडै नदीबाट अवैध उत्खनन् गरी ढुङ्गा, गिट्टी, बालुवा निकासी गरिरहेका छन् ।सुस्ता गाउँपालिका वडा ३, ४ र ५ मा पर्ने नारायणी नदीको उक्त भागबाट व्यापारीहरुले दिनहुँ सयभन्दा बढी ट्याक्टर अवैध गिट्टी, बालुवा र ढुङ्गा निक...
नवलपरासीका खोलामा रहेका नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) को अवैध उत्खनन् र निकासीलाई रोक्ने प्रयास गरेका स्थानीय विकास अधिकारी युवराज कट्टेललाई प्रधानमन्त्रीको ठाडो आदेशमा सरुवा गरिएको छ।