हेटौँडा। बागमती प्रदेशका ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले पद तथा गोपनियताको शपथ लिएका छन्। ढुंगानालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बुधबार प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन्।
बागमती प्रदेशसभामा ११० जना सांसद रहेका छन्। जसमध्येका ज्येष्ठ सदस्य ढुंगाना हुन्।