ज्येष्ठ सांसद जबराले लिए शपथ

काठमाडौं : प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले जबरालाई बुधबार दिउँसो शपथ ग्रहण गराएकी हुन्। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत संवैधानिक अंगका प्रमुखहरुको उपस्थिति थियो। अब जबराले बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभाका नवनिर्वाचित अरु सांसदलाई शपथ ग्र

सम्बन्धित सामग्री

प्रतिनिधिसभाका ज्येष्ठ सांसद राणाले राष्ट्रपतिबाट लिए शपथ

काठमाडौँ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद पशुपतिशमशेर जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन्। बुधबार शीतल निवासमा एक समारोहबीच राष्ट्रपति भण्डारीले राणालाई शपथ गराएकी हुन्।

सांसदहरूको शपथपहिले सर्वदलीय बैठक

काठमाडाैँ – प्रतिनिधिसभाका सांसदहरूको शपथ ग्रहण पहिले संसद्का ज्येष्ठ सदस्यको अध्यक्षतामा सर्वदलीय बैठक बोलाइएको छ। बिहीबार १ बजे शपथका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ। त्यसपहिले १२ बजे संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई सर्वदलीय बैठकमा बोलाइएको छ। बैठकको अध्यक्षता ज्येष्ठ सांसद पशुपतिशमशेर जबराले गर्नेछन्। संसदीय सचिवालय स्रोतका अनुसार १२ राजनीतिक दलबाट १–१ जना र […]

ज्येष्ठ सांसद जबराले आज राष्ट्रपतिबाट  शपथ लिने

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८१ वर्षीय पशुपति शमशेर जबराले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयले जबरालाई आज दिउँसो १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय गरेको छ । संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण गर्न ज्येष्ठ सदस्य छनोट गरेको थियो । संघीय संसद सचिवालयका अनुसार राणा ८१ वर्ष १० दिनको रहेको ठहर भएको हो । नागरिकता अनुसार माओवादीका महिन्द्र राय यादव देखिएपनि उनको नागरिकतामा त्रुटी रहेको भन्दै सपथ खुवाउन यादवले अनिच्छा गरेपछि राण